सोमबार ०९ जेठ २०७९

काठमाडौं/ आजभन्दा १ बर्ष अघि यस्तो कहानी हामीले कमै देखेका छौँ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।

पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईंसँग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककी गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिँदै फाइनलमा पुग्दै थिईन् ।

अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र? ”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”। यता गीत गाउदै गरेकी कल्पना कहाँ सम्हालिन सकिन् र ।

कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन् तर उनको दाई अर्जुन कहि’ल्यै न फर्कने गरी यो संसा’रबाट टाढा भए। कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र सहनशील नारी रैछौ सलाम छ आज यो जित तिम्रै दाइको भएको हो’।

आज त्यहि कालो दिनलाई सम्झेर कल्पना दाहाल रुँदै मिडियामा आएकी छिन् । आफू जहिले पनि एकान्तमा रुने गरेको र दाइको साथि बाटोमा आउँदै गरेको देख्दा दाई नै आएको जस्तो आफुलाई लाग्ने भन्दै भावनात्मक दोहोरी समेत कल्पनाले गाइन् ।
हे’र्नुहोस् भिडियोमा :-

४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया