शनिबार १८ मंसिर २०७८

इस्लामावाद / पाकिस्तानमा ब’ला’त्कारी वि’रुद्ध नयाँ का’नुन पास भएको छ । बुधबार संसदबाट पास भएको का’नुन अनुसार ब’ला’त्कारीलाई अब रसा’यनिक ब’न्ध्या’करण गरि’नेछ ।

रोयटर्समा प्रकाशित समाचारअनुसार ‘के’मिकल क्या’स्ट्रासन’ गरेर ब’ला’त्कार गरेको पुष्टि भएका व्यक्तिलाई ‘आ’जीवन शा’री’रिक स’म्बन्ध राख्न नसक्ने’ गरी अदा’लतले औ’षधी प्रयोग गर्न आ’देश दिन सक्नेछ । अदा’लतको आ’देशअनुसार तो’किएको मेडिकलले औषधी सिफारिस गर्नेछ ।

गत वर्ष प्रधानमन्त्री इमरान खानले ब’ला’त्कारी वि’रुद्ध नयाँ का’नु’न ल्याउने बताएका थिए । सोहीअनुरुप उनले ल्याएको विधेयकलाई संसदले पास गरेको हो ।

पाकिस्तानमा थुप्रै ब’ला’त्कारका घ’टना भएपनि अदा’लतको क’ठघरामा ३ प्रतिशत मात्र पुग्ने गरेको एक सामाजिक संस्थाको अध्ययनले देखाएको छ । पछिल्लो समय एमनेस्टी इन्टरनेशनलले पनि ब’ला’त्कार गर्नुका कारणबारे अध्ययन गरिरहेको बताइएको छ।

पाकिस्तान संसदले पास गरेको आ’जीवन नपुं’शक बनाउन पाउने का’नुन पोल्यान्ड, दक्षिण कोरिया, चेक रिपब्लिक तथा अमेरिकाका केही राज्यहरूले यसअघि नै ला’गू गरेका छन् ।

के हो ‘केमिकल क्या’स्ट्रासन’ ?

यो एक प्रकारको उपचार पद्धति हो। विशेषगरी क्यान्स’रका बिरामीको उप’चारका लागि यो प्रयोग गरिन्छ । यसले यौ’न क्रिया’कलाप तथा यौ’नेच्छा घटा’उँछ । औ’षधी प्रयोग गरेर गरिने यो उप’चार प’द्धतिबाट कुनैकुनै अं’गले आ’जीवन कार्य गर्न नस’क्ने पनि हुन्छ ।

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया