शुक्रबार १९ जेठ २०८०

काठमाडौ / दुवइवाट आएका दुई नेपालीहरुले क’ट्टुमा यस्तो चिज लुका’एका थिए की चेकजाँच गर्नेहरु नै छ’क्क परे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्र’हरीले क’ट्टुमा लु’काएर ल्याएको सुनसहित दुई जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।

उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित प’क्राउ गरिएको महानगरीय अप’राध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सु’रक्षा कार्यालयको टोलीले शं’का लागेपछि चे’कजाँच गरेको थियो ।

दुबई विमास्थलमा सुन पठाउने समुहले ‘क’ट्टु लगाएर जानु’ भनेर सुन लु’काएको भित्री क’ट्टु दिएको उनीहरुले प्रह’रीलाई बताएका छन् ।

७६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया