आइतबार २१ जेठ २०८०

आज वि.सं. २०७८ साल मंसिर ०३ गते, शुक्रबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । सूर्य दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । रा’क्षस नामक संवत्सर ।

तिथि– पूर्णिमा, १३ः२५ बजे उप्रान्त प्रतिपदा । नक्षत्र– कृत्तिका, २८ः१३ बजे उप्रान्त रोहिणी । योग– परिघ, २८ः३० बजे उप्रान्त शिव । करण– वव १३ः२५ बजेदेखि वलव, २६ः२५ बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ सूर्यास्त बेलुकी ५ः०८ बजे । (ज्योतिष अर्जुनप्रसाद न्यौपाने)

मेष : स्वास्थ्यको निकै ख्या’ल राख्नुहोला । महत्वपूर्ण कार्य आरम्भ गरिने छ । बोलीको प्र’भाव बढ्ने छ । राजनैतिक सफलता प्राप्त हु’नेछ ।

वृष : मित्रवन्धुसंग अना’वश्यक वि’वाद बढ्ने स’म्भावना देखिन्छ । आर्थिक सं’कट हुनाले प्रतिष्ठामा आ’च आउने देखिन्छ । मनमा शान्ति ह’राउने छ ।

मिथुन : कार्य व्यस्तताले पारिवारिक कार्यक्रममा सहभागी हुन पाइने छै’न । प्रेमिकाद्वारा आर्थिक सहयोग प्राप्त हु’नेछ । अध्ययन कार्य पुर्ण हुनेछ । आजको दिन तपाईंले गरेका कामहरु सफल हु’नेछन् ।

कर्कट : मनमा चञ्चलता आउनेछ । रो’किएका व्यवहारिक स’मस्याहरु पनि मि’ल्नेछन् । सन्ध्याकालमा मनोरञ्जनात्मक कार्यक्रमहरू सहभागी भ’इनेछ ।

सिंह : सामाजिक तथा पारिवारिक काममा व्यस्त भइ’नेछ । विद्यार्थी वर्गको लागि उत्तम समय रह’नेछ । केही महत्वपूर्ण सामाग्री हरा’उन सक्नेछ हो’शियार रह’नुहोस् ।

कन्या : व्यापार तथा व्यवसायमा मनग्य आम्दानी हु’नेछ । केही ख’राव व्यक्तिको संगतले प्रतिष्ठमा आच आउने दे’खिन्छ । पे’टसम्बधी स’मस्या आउने देखिन्छ ।

तुला : आर्थिक क्षेत्रमा केहि सुधार आ’उनेछ । महत्वपूर्ण भेटघाट रहनेछ भने मध्यान्हदेखि टा’उको सम्बन्धी सम’स्या आउनेछ । खानपिनमा ध्यान दि’नुहोला ।

वृश्चिक : रो’किएका कार्यहरू बन्नाले मनमा उत्साह थपिनेछ । प्रे’मिका संग सामान्य वि’वाद उत्पन्न हु’नेछ । राजनैतिक प्रतिष्ठा बढ्नेछ । नयाँ व्यापार ब’ढ्नेछ ।

धनु : काममा श’त्रुद्वारा दुः’ख दि’नेछन् । समयमै स’चेत हुनुहोला । नयाँ ठाँऊको यात्र गरिने छ । कृषक वर्गको लागि शुभ दिन रह’नेछ । राजनैतिक दो’षको भागि भइने छ ।

मकर : लामो दुरिको यात्रा ग’रिनेछ । अध्ययन गर्ने रुचि ब’ढ्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आजका लागि आर्थिक सहयोग कसैलार्इ पनि नग’र्नुहोला ।

कुम्भ : बोलीको प्रभावले गर्दा नब’न्ने कामपनि बन्ने’छन् । पुरानो मित्रसंग भेटघाट ब’ढ्नेछ । प्रे’मद्वारा धो’का पा’इनेछ । राजनैतिक प’क्षमा असफ’लता प्राप्त हुने स’म्भावना देखिन्छ ।

मीन : नियमित कार्यमा बा’धा उत्पन्न हु’नेछ । मन अशा’न्ति रह’नेछ भने मध्यान्हपछि रो’किएको धन प्राप्त हु’नेछ । विद्यार्थी वर्ग राजनीतिबाट अगाडि बढ्ने देखिन्छ ।
(राशिफलले जेजस्तो भनेको भएपनि तपाईंको दिन शुभ रहोस् ।)

२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया