आइतबार २१ जेठ २०८०

एजेन्सी / एउटा ठूलो तुफा’नका कारण सडक र रेल सेवा अव’रुद्ध भएपछि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्क’टकाल घो’षणा गरिएको छ ।

उक्त क्षेत्रमा वि’पत्तिले जनजीवन प्र’भावित भएपछि त्यहाँका बासिन्दाहरुको सहायताका लागि क्यानडाको आ’र्मी फौ’जका कैयौँ जवान र अधिकृतहरू ख’टिएका छन् ।

सो क्षेत्रमा आइतबार रा’ति ठूलो तु’फान आएको थि’यो । त्यसबाट हजारौँ मानिसहरू प्रभा’वित भएको बताइएको छ ।

बिबिसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रा’हत दिने प्रतिब’द्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

आइतबार त्यहाँ एउटा ‘वायुमण्डलीय नदी’ उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ । साेही कारण त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेर वि’पत्ति सृजना भएकाे हाे ।

५६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया