शुक्रबार १९ जेठ २०८०

आज वि सं २०७८ साल मंसिर ०२ गते, बिहीबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । रा’क्षस नामक संवत्सर सूर्य दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । तिथि– चतुर्दशी, ११ः३९ बजे उप्रान्त पूर्णिमा । नक्षत्र– भरणी, , २५ः२८ बजे उप्रान्त कृत्तिका । योग– वरियान्, २८ः०७ बजे उप्रान्त परिघ । करण– वव १३ः३९ बजेदेखि भद्रा, २४ः२९ बजे उप्रान्त कौलव । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ सूर्यास्त बेलुकी ५ः०९ बजे । (ज्यो.प. अर्जुनप्रसाद न्यौपाने )

मेष : श’त्रु बढ्नेछन् । गोपनी’यताको निकै ख्याल रा’ख्नुहोला । सन्ध्याकालदेखि स्वास्थ्यमा स’मस्या आउ’नसक्छ । स्वास्थ्यको ख्या’ल राख्नुहोला ।

वृष : आफन्तको सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ । सामाजिक आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउने कार्यमा खटिने छ ।

मिथुन : यात्रामा स’मस्या उत्पन्न हुने देखिन्छ तथा महत्वपूर्ण सामाग्री ह’राउन स’क्नेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । राजनैतिक उपलब्धि प्राप्त हुनेछ ।

कर्कट : स्वास्थको कारणले महत्वपूर्ण कार्य रो’किने छ । अध्ययनमा रुचि क’म हु’नेछ । सामान्‍य कुरामा वि’वाद उत्पन्न हुनेछ । कम बोल्नुहोला भने रो’किएको प्रेम स’म्बन्ध अगाडि बढ्नेछ ।

सिंह : अध्ययन अध्यापनमा समय व्य’तित हुनेछ । व्यापारि वर्गको लागि महत्वपूर्ण दिन रहनेछ । मध्यान्हपछि भने केहि दुः’खद् खबर सुन्नु प’र्नेछ ।

कन्या : पारिवारिक तथा सामाजिक कार्यमा व्यस्त भइनेछ । मानसम्मान प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । प्रेम प्रस्ता’व आउनेछ । दिन शुभ बि’त्नेछ ।

तुला : व्यापार व्यवसायमा आर्थिक सं’कट आउने देखिन्छ । निकै स’जक रहनुहोला सामाजिक प्रतिष्ठामा पनि केहि नो’क्शानी हुन सक्नेछ । सन्ध्याकालपछि नसो’चेको खुशी प्राप्त हुनेछ । यात्राको क्रममा महत्त्वपूण निर्णय तथा रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक : राजनैतिक प्रतिष्ठा बढ्नेछ । रोजगारिका पदोन्नति प्राप्त हुनेछ । व्यपारिक वर्गको लागि महत्वपूर्ण समय रहनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

धनु : प्रेम प्रेमिका विचको सम्बन्ध प्रागढ हुनेछ । बुवाआमासँग केही समयको लागि टा’ढिन पर्ने देखिन्छ । राम्रोसँग अध्ययन गर्नुहोला, निर्णाक समय रहेको छ । राजनैतिक क्षेत्रमा केहि सं’कट उत्पन्न हुनेछ ।

मकर : दाम्पत्य जीवनको सुरुवात हुनेछ । बोलिको प्र’भाव बढ्नेछ । विशेष दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रेमिकाको स्वास्थ्यमा स’मस्या आउ’नेछ । निर्णायक कार्य गरिने छ ।

कुम्भ : सामान्य कुराले वि’वाद अनि केही सामान्य सम’स्या नि’म्त्याउने छ । प्रेमप्रेमिका वि’वाद हुनेछ । व्यपार व्यवसायमा आर्थिक संकट आउनेछ । स्वास्थ पेटसम्ब’न्धी स’मस्या आउनेछ ।

मीन : कार्य व्यस्तताले परिवारलाई समय नदि’नाले केहि कि’चलो बढ्नेछ । विद्यार्थी वर्गको लागि निकै राम्रो समय तथा दिन रहनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेमप्र’स्ताव आउनेछ । राजनीतिक प्रतिष्ठा बढ्नेछ ।
राशिफलले जेजस्तो भनेको भएपनि तपाईंको आजको दिन शुभ रहोस् ।

९६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया