शनिबार १८ मंसिर २०७८

एजेन्सी, ३० कात्तिक। / म्यानमारमा करिब ११ वर्षको लागि जे’ल परेका अमे’रिकी पत्रकार तीन दिनमै रि’हा भएका छन् ।

आप्रवासी र आ’तंकवादी का’नुन उ’ल्लंघनको आ’रोपमा म्यानमार अदा’लतले दो’षी सा’बित गरेका अमेरि’की पत्रकार ड्यानी फेन्स्टर सोमबार का’रागारबाट रि’हा भएका हुन् ।

म्यानमार का’रागारबाट रि’हा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरि’की दूत बिल रिचार्डसनले बताएका छन् ।

फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक फेन्स्टर आप्रवासी का’नुन उ’ल्लंघन गरेको र आ’तंकवादी गतिवि’धिलाई प्रोत्साहन गरेको आ’रोपमा म्या’नमारको सै’निक अ’दालतले उ’नलाई तीन दिनअघि प’क्राउ गरेको थि’यो ।

प’क्राउ लगत्तै का’रागार च’लान गरिएका उनलाई तुरु’न्तै रिहा’ईको प्रक्रिया अघि बढेको स्रोतले बताएको छ ।

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया