शनिबार १८ मंसिर २०७८

लमजुङ्ग / बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक प’क्राउ परेकी छन् । सोमबार गणक विना थापा प’क्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै निय’न्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएको थि’यो ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भु’लवस ग’ल्ति भएको स्वीकार गरेको र अब यस्ता ग’ल्ती नदो’होरिने प्रतिब’द्धता गरेपछि उनलाई छा’डिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया