
मुगु / जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भि’षण आ’गलागी हुँदा २० घर ज’लेर न’ष्ट भएका छन् । मंगलबार रा’ती करीब साढे १२ बजेदेखि सुरु भएको आ’गलागी बिहान साढे ४ बजे मात्रै नि’यन्त्रणमा आएको प्र’हरीले जनाएको छ ।
आ’गलागी स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढ’ल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला प्र’हरी कार्यालय मुगुका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी गराए ।
रा’ती साढे १२ बजे आ’गलागी भएको जानकारी जिप्रकामा आएपछि त’त्काल सुर’क्षाकर्मीको टो’ली आ’गलागी निय’न्त्रणमा जु’टेको उनले बताए । आ’गलागीबाट मा’नवीय क्ष’ती भने नभएको प्र’हरीले जनाएको छ ।
आ’गलागी निय’न्त्रणमा नेपाल प्र’हरी, ने’पाल सश’स्त्र प्र’हरी, नेपाली से’ना र स्थानीयबासीको सहभागीता रहेको थियो । आ’गलागीमा परी १७ घर ३ वटा घुम्ती पसल ख’रानी भएका छन् भने करो’डौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान ज’लेर न’ष्ट भएको र रा’ति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्र’हरी कार्यालय मुगुले जनाएको छ । न’याँ पत्रि’काबाट ।