शनिबार १८ मंसिर २०७८

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्या’यालयमा देखिएको वि’वादबारे क’डा आ’लोचना गरेका छन् ।

सोमबार धनकुटाको छिन्ताङमा आयोजित एक कार्यक्रममलाई स’म्बोधन गर्दै ओलीले देशमा एमाले नभए कस्तो हुँदोरहेछ भनेर प्रश्न गर्दै न्या’यालयमा देखिएको वि’वादबारे क’डा आ’लोचना गरेका हुन् ।

केही वकि’लहरुको दा’दागिरीका कारण न्या’यालय ठ’प्प भएको भन्दै सेवाग्राही ब’ञ्चित हुनुपरेको उनको भनाइ थियो । जनताका सम’स्या नहेरी न्या’याधीशहरु आफ्नो स्वा’र्थमा लागेको उनले आ’रोप पनि लगाए ।

अध्यक्ष ओलीले भने, ‘एमाले अलिकति क’मजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ! पाँच दलको गठबन्धनको का’नुनी क्षेत्रको मा’रामार, कहिले ला’त्ति हा’नाहान, कहिले ब’न्द ह’ड्ताल । अहिले स’र्वोच्च अदा’लतका अगाडि ला’ठी चा’र्ज तथा मा’रामार, हा’नाहान, को–कोहोलो के गर्या हो त्यो ? अदा’लत हो कि के हो ?

जनताका स’मस्या त्यतिकै छन्, न्या’याधीश मु’द्दा हे’र्दैनन् । जनताको मु’द्दा हे’र्दैनन् । आ–आफ्ना स्वा’र्थको दा’उपेच । केही व’किलहरुको दा’दागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ’ भनिरहेका छन् । तस्वीर :- फा’ईल ।

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया