शनिबार १८ मंसिर २०७८

कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस नि’चोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।

तर, यसको अ’त्यधिक से’वन गर्नाले हाम्रो शरीरलाई नकारा’त्मक अ’सर पनि गर्न सक्छ । कागतीमा पाइने सिट्रस एसिडले दाँतलाई हा’नी पुर्‍याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको से’वन गर्नुहुन्छ भने दाँत कुँ’डिने वा झ’न्झनाहट हुने स’मस्या आउन सक्छ । अरु के-के बेफा’इदा गर्छ त कागतीले ?

१. पेट ख’राब हुने : यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्या’धिक से’वन गर्नुहुन्छ भने तपाईंको पेट ख’राब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन स’क्दैन र पेट दु’ख्ने, उ’ल्टि आ’उने स’म्भावना हुन्छ ।

२. दाँत झ’न्झनाउने : माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई अ’सर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झ’न्झनाहट हुने स’मस्या हुन सक्छ ।

३. डिहा’इड्रेसन : कागती पानी पिउनाले बारम्बार पि’साब आउने सम’स्या हुन्छ, जसले शरीरमा पानीको क’मी हुन सक्छ र डिहा’इड्रेसन हुन्छ ।

४. मा’इग्रेन र टाउ’को दु’ख्ने : कागती धेरै से’वन गर्नाले लगातार टा’उको दु’ख्ने र मा’इग्रेनको सम’स्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दि’मागमा र’क्तप्रवाहलाई अ’चानक तेज बनाइदिन्छ । यसैकारण धेरै टा’उको दुख्ने र मा’इग्रेन हुन सक्छ ।

५ मि’र्गाैला र पि’त्ताशयको थै’लीको स’मस्या : कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै से’वन गर्नाले शरीरमा गएर प’त्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मि’र्गौला र पि’त्ताशयको थै’लीमा स्टो’नको रुप लिन सक्छ ।

६. छा’ला ड’ढ्ने : हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा स’नबर्नको सम’स्या पनि हुन सक्छ ।

त्यसैले कागती औषधीय गुण भएको फल भएपनि यसको अ’त्यधिक प्रयोग गर्नु वा से’वन गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मा’निँदैन । आवश्यकता अनुसार मात्र यसको सीमित रुपले प्रयोग गरौँ, स्वास्थ्य लाभ लिऔं ।

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया