आइतबार २१ जेठ २०८०

काठमाडौं, २७ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

स्वा’स्थ्यमा सम’स्या आएपछि घरमै आराम गरिरहेका दाहाल र’क्तचाप निय’न्त्रण नभ’एपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो । दाहाल अस्व’स्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थ’गित् गरिएको छ ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेकी छिन्–’कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको ध’पेडी र चा’पका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य र’क्तचाप बढ्न गएको हो । अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केहि घण्टा आ’राम गराई डिस्चा’र्ज गरिने छ । धन्यवाद् ।’ तस्वीर :- फाइल ।

३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया