शनिबार १८ मंसिर २०७८

धनुषा / जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घा’टको विषयमा हि’न्दूवादी संगठन र स्थानीय इ’स्लाम धर्मालम्बीबीच चलेको वि’वाद नि’षेधाज्ञा जा’री गर्नुपर्ने अवस्थामा पुगेको छ ।

शनिबार हि’न्दुवादी संगठनको समूह जनकपुरधामबाट प्र’दर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तना’वपूर्ण बनेको थियो । तना’वपूर्ण स्थितिलाई शान्त बनाउन पुगेको प्र’हरी र उक्त समू’हबीच झ’डप हुन पुगेको थियो ।

स्थितिलाई नियन्त्र’णमा लिन प्र’हरीले अ’श्रुग्याँस प्र’हार गरेको थि’यो । तर, उक्त स’मूह झ’डपमा उत्रिँ’दा दुई जना प्र’हरीसहित आ’न्दोलनकारी समू’हका तीन जना घा’इते भएका छन् ।

उक्त तना’वपूर्ण स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशा’सन कार्यालय धनुषाले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्र’हरीले नि’षेधाज्ञा गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धुप्रसाद बास्तोलाद्वारा जा’री विज्ञप्तिमा चार दिशा नै तो’केर निषे’धाज्ञा लगाइएको छ ।

जा’री विज्ञप्तिमा पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषे’धाज्ञा जा’री गरिएको भनिएको छ ।

आज (शनिबार) दिउँसो २ बजेदेखि भोलि आइतबार रा’ति १० बजेसम्मका लागि निषे’धाज्ञा लगाइएको छ । यस अव’धिमा भेला जु’लुस, प्र’दर्शन, घे’राउ, र्‍या’ली, सभा जस्ता क्रियाकलाप गर्न नपा’उने विज्ञप्तिमा भनिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीय मु’स्लिम समुदायले अव’रोध गरेपछि वि’वाद सुरु भएको थि’यो । उक्त विवा’दलाई लिएर शनिबार हि’न्दुवादी सं’गठन वि’रोधमा उ’त्रेको थि’यो । न्यु’ज 24 नेपा’लबाट ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया