शनिबार १८ मंसिर २०७८

आज मिति २०७८ साल कात्तिक २७ गते शनिबार । इश्वी सन २०२१ नोभेम्बर १३ । शकसंवत् । नेपाल संवत् ११४२ । कछलाथ्व ।

रा’क्षस नामक संवत्सर, सूर्य दक्षिणायन । शरद ऋतु । कात्तिक शुक्लपक्ष । तिथि नवमी, ९ः३९ उप्रान्त दशमी । नक्षत्र शतभिष, १९ः४९ उप्रान्त पूर्वभाद्रपदा । योग ध्रुव, ८ः३४ उप्रान्त व्याघात । करण कोलव ९ः३९ बजेदेखि तैतिल, २१ः१७ बजे उप्रान्त भद्रा । चन्द्रराशि कुम्ध । आनन्दादि योग । आनन्द । दिनमान २६ः५६ सुर्योदय ६ः२४ । सुर्यास्त १७ः११ । (ज्यो. प. अर्जुनप्रसाद न्यौपाने)

मेष : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ । स्वास्थ्यमा सुधार हुनेछ प्रेममा धो’का पाइनेछ । अध्ययनमा स’मस्या थपिने देखिन्छ ।

वृष : कार्य व्यस्तताले गर्दा महत्वपूर्ण भेटघाट रो’किने छ रो’किएको धन प्राप्त हुनेछ श’त्रु बढ्ने छन् सजक’ताका साथ कार्य गर्नु होला ।

मिथुन : भेटघाट तथा सभा समारोहमा समय व्यतित हुनेछ । विद्यार्थी वर्गकोलागि उत्तम समय रहेको छ । सन्ध्याकालपछि पे’टसम्बधी स’मस्या देखा पर्ने छ ।

कर्कट : पारिवारिक सहयोग प्राप्त हुनाले महत्वपूर्ण आर्थिक कार्य बन्नेछन् राजनैतिक सफलता प्राप्तहुने छ मध्यान्ह पछि स्वास्थ्यमा सम’स्या दे’खा पर्ने छ ।

सिंह : समाजमा बोलीको प्रभाव बढ्नेछ तर आन्तरिक सम’स्याले गर्दा मनमा अनेकौ चि’न्ता बढ्ने छ विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहने छ स्वास्थ्यमा सम’स्या उत्पन्न हुने छ ।

कन्या : श’त्रुद्वारा कार्यमा वा’धा ल्याउनेछन् बोल्दा विचार गरेरमात्र कार्य गर्नुहोला । मध्यान्हपछि मित्रसहयोगले नयाँ कार्य गर्ने उत्सह थपिने छ पारिवारिक जमघट हुने छ ।

तुला : नसो’चेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ प्रेम प्रेमिका विच वि’वाद मिल्ने छ आर्थिक क्षेत्र राम्रै रहने छ ।

वृश्चिक : आर्थिक अ’भावका कारण महत्वपूर्ण कार्य रो’किने छ नसो’चेका मित्रजनदेखि सहयोग प्राप्त हुने छ राजनैतिक ति’क्तता बढ्नेछ विद्याथी वर्गलाई राम्रो हुने छ ।

धनु : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ । साथीभाईद्वारा आर्थिक क’ष्ट दिने छन् । पारिवारिक कि’चलो बढ्ने छ कम बोल्नु कल्याण हुने छ ।

मकर : सामाजिक कार्यमा समय व्यतित हुने छ । अध्ययन गर्ने रुचि बढ्ने छ प्रेम प्रस्ता’वले मनमा तर’ङ्गीत छाउने छ रो’किएको धन प्राप्त हुने छ ।

कुम्भ : अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । महत्वपर्ण भेटघाट हुने छ महत्वपूर्ण सामाग्री हरा’उनाले सन्ध्याकालमा मन खि’न्न हुनेछ खानपानमा ध्यान दिनुहोला ।

मीन : साथीभाईको सहयोग प्राप्त हुनेछ। रो’किएका काम बन्नुका साथै नयाँ काम थालनी गरिने छ अध्यनको लागि यात्रा गरिने छ प्रेमिकाले क्ष’मा माग्ने छि’न् ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया