आइतबार २१ जेठ २०८०

एजेन्सी / बिहान दिनको प्रतिक हो नयाँ दिनको सुरुवात हो त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् दिन शुभ रहोस् भन्ने कामना गर्छन् दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् ।

यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ?

(१) तामाको लोटामा राखेको पानी खानुहोस् : बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पे’ट सम्बन्धी अधिकांश रो’ग क’ब्जियत, अप’च, ग्या’ष्टिक आदि सम’स्या समा’धान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

(२) तेलले मालिस गर्नु : दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थ’कान पनि मे’टिन्छ र शरीरमा उ’र्जा प्राप्त हुन्छ ।

(३) तुलसीमा जल चढाउनु : दिनहु बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

(४) सूर्यलाई जल चढाउनु : शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनि’वार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।

(५) गाईलाई रोटी ख्वाउनुहोस् : सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ स’मस्याहरू ह’ट्दै जाने विश्वास छ । घरमा अन्न र धनको क’मी हुन पाउँदैन भनिन्छ ।

(६) योग एवं ध्यान गर्नुहोस् : लामो समय सम्म स्वस्थ रहन र शरीरलाई फुर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका वि’मारीहरुबाट बचाउँछ । मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रो’धलाई निय’न्त्रण गर्छ । मानसिक त’नाब बाट मु’क्ती दिलाउँछ । शरीरलाई रो’ग सँग ल’ड्ने क्ष’मतामा वृद्धि गर्छ ।

(७) घरको मन्दिरमा पूजा गर्नुहोस् : हरेक दिन बिहान घरमा आफुले स्थापना गरेको मन्दिरमा दियो बा’ल्नु अगरबत्ति ज’लाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका नका’रात्मक उ’र्जा ख’तम हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बा’ल्नाले वास्तुका अनुसार पनि कयौं दो’षहरु ह’ट्छन् ।

८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया