शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको वि’रोधमा देशव्यापी आ’न्दोलनको घो’षणा गरेको छ ।

नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आ’न्दोलन घो’षणा भएको बारे जानकारी दिएका छन् ।

‘जनस्तरमा पेट्रोलियम भइरहेको वि’रोध भइरहेका बेला नेकपाले पनि आ’न्दोलनको घो’षणा गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दो’हनलाई जनताले निरी’हतापूर्वक पा’लना गर्नुपर्ने बा’ध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ,’ विप्लवले जा’री गरेको वक्त’व्यमा भनिएको छ ।

वक्तव्यमा सबै कर क’ट्टा गर्दा पनि मुना’फा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दा’बी गर्दै ‘दैनिक रुपमा अ’सुल गरिने यो सरकारी लु’ट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भन्दै प्रश्न गरिएको छ ।

कात्तिक २५ गतेदेखि शुरू हुने आ’न्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल ब’न्दको समेत घो’षणा गरिएको छ ।

३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया