
आज मिति २०७८ साल कात्तिक २५ गते बिहीबार । इश्वी सन् २०२१ नोभेम्वर ११ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ । रा’क्षस
नामक संवत्सर, सूर्य दक्षिणायन । शरद ऋतु । कात्तिक शुक्लपक्ष । तिथिः सप्तमी १२ः१० बजे उप्रान्त अष्टमी । नक्षत्रः श्रवण, २०ः४२ बजे उप्रान्त धनिष्ठा । योगः गण्ड, १३ः०० बजे उप्रान्त वृद्धि । करणः वणिज १२ः१० बजेदेखि भाद्र, २३ः२ बजे उप्रान्त कौलव । सुयोदय ६ः२२ । सुर्योस्त १७ः१२ । (ज्यो. अर्जुनप्रसाद न्यौपाने)
मेष : मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । अध्ययनअध्यापनमा समय व्यतिन हुनेछ । केही महत्वपुर्ण भटेघाट हुनेछ । स्वास्थ्यमा केही सुधार हुनेछ ।
वृष : आर्थिक समृद्धि बढ्नेछ । प्रेम–प्रेमिका बिच केही अविश्वा’सको खाडल बढ्नेछ । अध्ययन गर्ने रुचि कम हुनेछ । हनुमान चालिसा पाठ गर्नुहोला ।
मिथुन : पारिवारिक तथा सामाजिक महत्वपूर्ण कार्यहरुमा सहभागी भइनेछ । स्वास्थ्यमा सामान्य स’मस्या आउने देखिन्छ । श’त्रुद्वारा कार्य वाधा उत्पन्न हुनेछ ।
कर्कट : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । वैदेशिक कार्यमा सफलता प्राप्ति हुनेछ । सामान्य कुराले ठूलो सम’स्या उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु होला ।
सिंह : कार्य व्यस्ताले महत्वपूर्ण भेटघाट रोकिनेछ । त्यसकारण समयअनुसार कार्य सम्पादन गर्नु होला । प्रेमप्रेमिका बिचको सम्बन्ध प्रगाढ हुनेछ । लामो दूरिको यात्रा गरिने छ ।
कन्या : पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । राजनैतिक नियुक्ति तथा सफलता प्राप्त हुनेछ ।
तुला : आर्थिक अभावका कारण महत्वपूर्ण कार्य रो’किने छ स्वास्थ्यमा सुधार आउनेछ रो’किएका काम बन्नाले उत्साह थपिनेछ भेटघाटद्वारा नविन कार्य गर्ने इच्छा जाग्रित हुने छ ।
वृश्चिक : महत्वपूर्ण कार्य आरम्भ गरिने छ प्रेम प्रस्ताव तथा सम्बन्ध अगाडी बढ्ने छ अध्ययनगर्नको लागि यात्रा गरिने छ मित्रजनको सहयोग प्राप्त हुने छ ।
धनु : वैदेशिक कार्य सम्पन्न हुनेछ । रोकिएका कार्य सम्पन्न हुने छन् । प्रेम सम्ब’न्ध वि’ग्रन सक्नेछ । सन्ध्याकालमा पेटसम्बन्धी सम’स्या आउने देखिन्छ ।
मकर : श’त्रु परा’स्त हुनेछ । काम गर्ने रूचि बढ्नेछ । अध्ययन गर्ने तथा शिक्षा क्षेत्रमा लगानी गरिनेछ । तपाईंको काममा प्रेमिकाद्वारा पूर्ण सहयोग मिल्नेछ ।
कुम्भ : आर्थिक कारोवार सुधारेर जानेछ । श’त्रु प’रास्त हुनेछ । नयाँ कार्य आरम्भ गरिनेछ । प्रेम सम्बन्ध राम्रो रहनेछ । दाजुभाइसंगको प्रेमभाव रहिरहनेछ ।
मीन : महत्वपूर्ण सामग्री ह’राउने हुँदा निकै ख्याल राख्नुहोला । अध्ययनमा समय दिनुपर्छ । मध्यान्ह देखि आर्थिक कारोवार मिल्दै जानेछ ।