
एजेन्सी / भारतको राजस्थानको बारमेर जिल्लाको जोधपुर राष्ट्रिय राजमार्गमा रहेको भण्डियावास गाउँ नजिकै बुधबार बिहान एउटा निजी बस र ट्रक एकआ’पसमा ठो’क्किँदा ११ ज’नाको मृ’त्यु भएको छ ।
बस र ट्रक ठो’क्किएपछि बसमा आ’गो लागेको कारण यात्रु नि’स्कन नपा’एको जनाइएको छ । बारमेरका प्र’हरी उपरीक्षक (एसपी) दीपक भार्गवले भने, ‘दुवै गाडीमा आ’गो लागेको छ । ट्रकको चाल’कको छेउबाट ज’लेको श’व निकालिएको छ। अहिलेसम्म कुल ११ ज’नाको मृ’त्यु भइसकेको छ ।’
हाल अस्प’तालमा २३ ज’ना उपचा’ररत छन् । मृ’तकको संख्या ब’ढ्न सक्ने जनाइएको छ । बस बालोत्राबाट जोधपुर गइरहेको थि’यो । बसमा आ’गो लागेपछि गाउँलेहरूले सा’हस देखाएर उ’द्धारको काम सुरु गरेका थि’ए । करिब दर्शन गरेपछि घा’इतेहरूलाई बालोत्रा अस्पता’लमा भ’र्ना गरिएको छ ।
घट’नापछि मुख्यमन्त्री अशोक गहलोतले ट्विट गर्दै बाडमेर कलेक्टरलाई उ’द्धार कार्यका लागि नि’र्देशन दिएका छन् । घ’टनापछि बारमेर कलेक्टर लोक बन्धु र एसपी दीपक भार्गव घ’टनास्थलमा पुगेका छन् । घा’इतेहरुको राम्रो उप’चारको सुनिश्चित गरिने बताइएको छ ।