
आज मिति २०७८ साल कात्तिक २४ गते बुधबार। इश्वी सन् २०२१ नोभेम्वर १० । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । रा’क्षस नामक संवत्सर, सूर्य दक्षिणायन । शरद ऋतु । कात्तिक शुक्लपक्ष । षष्टी पञ्चमी , १३ः५८ बजे उप्रान्त सत्तमी । नक्षत्र उत्तराषढा, २१ः४२ बजे उप्रान्त श्रवण योग । शूल , १५ः३८ बजे उप्रान्त गण्ड । करण तैतिल १३ः५८बजेदेखि गर, १५ः२ बजे उप्रान्त वव । चन्द्रराशि मगर । आनन्दादि योग । दिनमान २७ः०६ । सुयोदय ६ः२२ । सुर्योस्त १७ः१२ । ( ज्यो अर्जुनप्रसाद न्यौपाने )
मेष : कार्य व्यस्तताले गर्दा महत्वपूर्ण भेटघाट रो’किने छ अध्ययनको लागि घरदेखि टाढा जानुपर्ने हुन्छ स्वास्थ्यमा सामान्य सम’स्या आउने छ ।
वृष : आय आर्जनका बाटाहरू बढ्ने छ राजनैतिक तथा सामाजिक कार्यमा सक्रिय हुनु पर्ने छ सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला सलाइ वा लाइटर जोगी वा माग्नेलाई दिनु राम्रो हुने छ ।
मिथुन : अध्ययन अध्यापनमा समय व्यतित हुने छ केहि महत्वपूर्ण निणर्य गरिने छ पारिवारिक सम्बन्ध बिग्र’न सक्ने छ अति नै संयमित रहनु होला ।
कर्कट : मित्रजनको सहयोग प्राप्त हुने छ नसो’चेको यात्रा गर्नुपर्ने छ प्रेम प्रेमिका विच वि’वाद मिल्ने छ अध्ययन गर्ने रुचि ह’राउने छ । राजनैतिक आ’रोप लाग्ने छ ।
सिंह : अध्ययन गर्ने रुचि बढ्ने छ प्रेमिका देखि धो’का पाईने छ रो’किएको धन प्राप्त हुनाले आर्थिक स’मस्या टरेर जानेछ कमिलालाई चिनी दिनाले स’ङ्कट टरेर जाने छ ।
कन्या : प्रेम सम्ब’न्ध अगाडी बढ्ने छ बैदेशिक कार्यमा धो’का हुने छ पारिवारिक सहयोग प्राप्त हुनाले आर्थिक अभाव हुने छैन । कुलदेवताको स्मरण गर्नु कल्याण हुने छ ।
तुला : व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ घरमा सवारी साधन भित्र्याईने छ महत्वपूर्ण भेटघाट हुनाले दिन पूर्ण रुपमा सफल रहने छ सन्ध्याकालमा पेट सम्बधी सम’स्या बढ्ने छ ।
वृश्चिक : राजनैतिक नियुक्ति वा सामाजिक पद प्रतिष्ठा मिल्ने छ । महत्वपूर्ण सामाग्री हरा’उनाले मनमा खि’न्नता हुने छ । आर्थिक जिम्मेवारी लिदै नलिनु धो’का पाईने छ ।
धनु : आय आर्जनका निम्ति कठीन मिहिनेत गर्नुपर्ने हुन्छ सानो कुराले ठूलो पारिवारिक स’मस्या ल्याउन सक्ने छ सहनशिलता राख्नुहोला मध्यान्ह देखि सहयोगी मित्र भेटिने छन् ।
मकर : मनोरञ्जन पुर्वक दिन बि’त्नेछ बोलीको माधुर्यताले नमिल्ने कार्यपनि सम्पन्न गरिनेछ हरा’एको सामाग्री भेटिनाले अति नै खुसि प्राप्त हुने छ सन्ध्याकाल पछि भने सामान्य हातमा चो’ट लाग्न सक्ने छ ।
कुम्भ : आमा बुवासंग छुट्टिनु पर्दा मनमा दुः’ख लाग्नेछ यात्रामा केहि अस’हज हुने छ प्रेमिकाको सहयोगले रो’किएका काम बन्नेछन् भने मध्यान्ह देखि व्यपार व्यवसायमा राम्रो आम्दानी हुने छ ।
मीन : अध्ययन क्षेत्रमा सफलता मिल्नेछ केहि ख’राव मित्रले धो’का दिनेछन् सजक रहनुहोला आर्थिक लेनदेन गर्दै नग’र्नु होला नयाँ सम्बध जोडिने छ स्वास्थ्यमा निकै सुधार आउनेछ वादरलाई केरा दिनु राम्रो हुने छ ।