
एजेन्सी, २१ कात्तिक / इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको ह’त्या प्रयास भएको छ । आइतबार उनीमाथि ड्रोन ह’म’ला भएको हो ।
इराकी सैनिकको भनाई समाचार संस्थाले ड्रोन हम’लाबारे उल्लेख गरेका छन् । अल कदिमीले ट्वीटरमा आफू ठिक अवस्थामा रहेको जानकारी दिएका छन् ।
इराकी सैनिकले कदिमी सामान्य नै रहेको उल्लेख गरेको हो । आ’क्र’मणको बखत करिमी से’नाको फौ’जको अवलोकन गरेर मात्र फर्किएका थिए ।