बुधबार २२ मंसिर २०७८

दाङ / सल्यानमा बस दु’र्घटनामा मृ’त्यु हुनेको संख्या १२ पु’गेको छ । मृ’त्यु भएकाहरुमध्ये तीन ज’नाको स’नाखत भएको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ ।

प्रह’रीका अनुसार सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षी’य तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ व’र्षीय इन्द्रा अधिकारी र दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० व’र्षीया कलावती बुढाथोकीको श’व स’नाखत भएको छ ।

दु’र्घटनामा परी हा’लसम्म १२ ज’नाको नि’धन भएको छ भने १८ जना घा’इते भएको प्र’हरीले जनाएको छ । घा’इतेमध्ये ४ ज’नालाई हेलि’कोप्टरमार्फत् उप’चारका लागि काठमाडौं पठाइएको पनि प्र’हरीले जनाएको छ ।

अन्य घा’इतेहरुको भने विभिन्न अ’स्पतालमा उप’चार भइरहेको प्र’हरीले जनाएको छ । आइतबार बिहान सल्यानको खलंगादेखि दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको ब’स कपुरकोट गाउँपालिका ५ थारखोलामा दु’र्घटना भएको थि’यो ।

चा’लकले ती’व्र गतिमा स’वारी हा’क्दा ब’स दु’र्घटना भएको सल्यान प्रह’रीले जनाएको छ । प्रह’रीका अनुसार चालक भने फ’रा’र रहेका छन् । उनको खो’जी कार्य भइरहेको पनि प्र’हरीले जनाएको छ ।

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया