
सल्यान, २१ कात्तिक / सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक ब’स आज बिहान दु’र्घटना भएको छ । ब’स स’डकबाट २ सय मिटर त’ल ख’स्दा दु’र्घटनामा परी ७ ज’नाको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।
प्रह’रीको अनुसार घ’टनास्थलमै ५ जना यात्रुको मृ’त्यु भइससकेको र उ’द्धार गरेर श्रीनगर लगिएका थप २ बालबालिकाको पनि मृ’त्यु भएको हो । ब’समा ३० ज’ना या’त्रु मात्र थि’ए । राप्ती त्रिशिद्धेश्वरी यातायात प्रा लि को ना २ ख २५५२ नम्बरको बस ११ बजेतिर कपुरकोटको खारखोलामा नजिकै दु’र्घटनामा परेको हो ।