
हेटौँडा / देउसी टोलीलाई ब’सले ठ’क्कर दिँदा गए राति दुई ज’नाको मृ’त्यु भएको छ । घ’टनामा ९ ज’ना घा’इते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगर–१९ स्थित नेवारपानीमा शनिबार राति १० बजे देउसी खेल्दै हिँडेका स्थानीय पैदल या’त्रुलाई हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक ब’सले ठ’क्कर दिएको हो ।
बसको ठ’क्करबाट मृ’त्यु हुनेमा हेटौंडा–१९ का २० व’र्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी निवासी ३४ व’र्षीय प्रेमबहादुर सिं ठकुरी रहेका छन् । जिल्ला प्र’हरी कार्यालय मकवानपुरका अनुसार नौ ज’ना घा’इतेहरुमध्ये एक जना सा’मान्य उप’चारपछि घर फर्किसकेका छन् । आठ जनाको उप’चार भइरहेको प्र’हरीले जनाएको छ ।
घा’इतेहरुमध्ये हाल पाँच जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल र ३ जनाको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्र’हरी प्रवक्ता नायब प्र’हरी उपरीक्षक जयश्वर रिमालले बताए । घ’टनापछि आ’क्रोशित स्थानीयले बसमा आ’गजनी गरेका छन् ।
आ’गजनीका कारण बस पू’र्ण रुपमा ध्व’स्त भएको छ । सडकमा बस आ’गजनीका का’रण केही घण्टा राजमार्ग अ’व’रुद्ध भएको थि’यो ।डिएसपी रिमालका अनुसार हाल राजमार्ग पूर्ण रुपले सूचारु छ ।
चालक र स्थानीय प’क्राउ :-
दु’र्घटनापछि प्र’हरी टो’लीले बस चालक र एक स्थानीयलाई प’क्रा’उ गरेको छ । मकवानपुर प्र’हरी प्रवक्ता रिमालका अनुसार बस चालक रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने ३८ व’र्षीय अमितकुमार कार्की र घ’टनापछि बसमा आ’गजनी निय’न्त्रण र रा’जमार्ग खुलाउने क्र’ममा प्रह’रीमाथि ढुं’गा’मु डा गर्ने हेटौंडा–१९ निवासी ३२ व’र्षीय सुनिल ठकुरी प’क्रा’उ परेका हुन् ।