शनिबार ११ मंसिर २०७८

एजेन्सी / अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनमा ८ जनाको नि’ध’न भएको छ ।

बीबीसीका अनुसार ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा मञ्चको अगाडि जानका लागि भा’गाभाग म’च्चिदा भी’डमा ८ ज’नाको ज्या’न गएको छ भने कयौँ घा’इ’ते भएका छन् ।

घ’ट’ना शुक्रवार रा’ति (त्यहाँको स्थानीय समय अनुसार) करिब सवा ११ बजे भएको थियो ।

भी’डमा परेर ११ ज’ना मानिसलाई हृ’दयघा’त भएर अ’स्पताल लगिएको छ । करिब ३०० ज’नालाई चो’टपटक लागेको छ र उनीहरुको अस्पता’लमा उ’पचार गरिएको बताइएको छ ।

बीबीसीका अनुसार महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थि’यो । उक्त कार्यक्रममा अमेरिकी र्‍यापर लिल बेबीले आफ्नो गायनको प्रस्तुती दिएका छन् ।

बीबीसीका अनुसार मानिसको भि’डले मञ्चको अघिल्लो भागलाई थि’च्न था’ल्यो र मानिसहरू आत’ङ्कित हुन थालेपछि घ’टना घ’ट्न पुगेको हो ।

मानिसहरू भी’डमा घा’इ’ते हुन थालेपछि आयोजकले कार्यक्रम ब’न्द गरेको थि’यो । तर, घा’इतेहरूको सङ्ख्या ठूलो भएका कारण चि’कित्सकहरु त्यहाँ पुग्न नस’केको भनिएको छ ।

घ’टना घ’टेपछि महो’त्सवको दोस्रो र अन्ति’म कार्यक्रम र’द्द गरिएको छ । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना गरिँदै आएको छ । गत वर्ष भने को’रोना महा’मारीका कारण महोत्सव ब’न्द हुन पुगेको थि’यो ।

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया