
एजेन्सी / छिमेकी राष्ट्र भारतको बिहार राज्यका दुई जिल्लामा न’क्कली म’दिरा से’वनका कारण कम्तीमा २१ ज’नाको मृ’त्यु भएको छ । त्यहाँको सरकारी तथ्याङ्क अनुसार विगत तीन दिनयता न’क्कली म’दिरा से’वनका कारण क’म्तीमा २१ को मृ’त्यु भएको हो ।
यद्यपि स्थानीय पत्रकार र जनताका अनुसार मृ’त्यु हुनेको संख्या ३३ पुगेको छ । बिहार राज्यको गोपालगञ्ज र पश्चिम चम्पारण जिल्लामा न’क्कली म’दिरा से’वनका कारण उनीहरुको मृ’त्यु भएको हो ।
यसबारे बोल्दै राज्य निषेध मन्त्री सुनिल कुमारले भनेका छन्, ‘वि’षाक्त म’दिरा सेव’नबाट पश्चिम चम्पारणमा १० ज’नाको मृ’त्यु भएको छ भने गोपालगञ्जमा ११ जनाको मृ’त्यु भएको छ ।
पो’ष्ट’मा’र्टम र भि’सेरा रिपोर्ट आएपछि मात्रै प्रष्ट भन्न सकिनेछ । मा’दक पदा’र्थ से’वन गरेकै कारण उनीहरुको मृ’त्यु भएको हो वा होइन भन्ने बारेमा अनुस’न्धान भइरहेको र सम्बन्धित प्र’हरी चौ’कीका एसएचओलाई पनि नि’ल’म्बन गरिएको छ ।’
नोभेम्बर २ देखि गोपालगञ्जको मोहम्मदपुर र सिधवालिया पु’लिस स्टेशन क्षेत्रको हसनपुर, बलरा, हकम, मोहम्मदपुर, मंगोलपुर, बुचेया, लोहिजराममा मृ’त्युको सिलसिला सुरु भएको हो । त्यस्तै नोभेम्बर ३ देखि पश्चिम चम्पारण, दक्षिण तेल्हुआमाको नौतन प्र’हरी चौ’की इलाकामा मृ’त्यु हुने प्रक्रिया सुरु भएको हो । जसमा अधिकांश मृ’त्यु हुनेहरु वडा नम्बर ३ द’लि’त बस्तीका थि’ए ।
तर प्रशा’सनिक दा’बी बाहेक वि’षा’क्त मदि’राका कारण गोपालगञ्जमा १७ र पश्चिम चम्पारणमा १६ ज’नाको मृ’त्यु भएको स्थानीय पत्रकारहरुको दा’बी छ । धेरैको आँखाको ज्योति गु’मे’को खबर पनि सार्व’जनिक भएको छ ।
त्यसपछि छोटेलालको मृ’त्यु भयो…
गोपालगञ्जको म’दिरा का’ण्डका एक मृ’त’क छोटेलाल सोनी पनि हुन् । छोटे लाल सोनी मूलतः सारणको पानापुरका हुन् । छोटेलाल आफ्नो भाइको मोहम्मदपुरस्थित ससुरालघर आएका थि’ए ।
उनकी बुहारी चन्ददेवी भन्छिन्, ‘२ नोभेम्बरको साँझ घर आउँदा उनको मु’खबाट दु’र्ग’न्ध आइरहेको थि’यो । उनले र’क्सी पि’ए’का थिए । उनले सिरक मा’गेर सु’ते । त्यसपछि खाना खान आग्रह गर्दा उनले खान मा’नेनन् । त्यसपछि उनले तीन–चारवटा वा’न्ता गरे । रातको १२ बजेपछि ऊ रु’न थाल्यो ।’
उनले थप भनिन्, ‘उनको घाँटीबाट आवाज नि’स्किएन । मैले पानी दिए तर, उनको मु’खबाट फिँ’ज आउन था’ल्यो । त्यसको एक घण्टा भित्र उनको मृ’त्यु भयो ।’ करिब ६० गाउँ मोहम्मदपुर र सिधवालिया प्र’ह’री चौकी अन्तर्गत पर्दछन् । न्यु’ज 24 नेपा’लबाट ।