
ललितपुर / शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर वि’स्फोट हुँदा ४ ज’नाको ज्या’न ग’एको छ ।
मंगलबजारस्थित प्र’ह री प्रभागका अनुसार ग्याँस सिलिन्डर वि’स्फोट हुँदा २ ज’ना घा इ’ते भएका छन् ।
ग्यास सिलिन्डर वि’स्फोटमा परी घरमुली ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्या’न ग’एको बताइएको छ । ग्याँस सिलिन्डर वि’स्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृ’त्यु भएको प्र’ह’रीले जनाएको छ ।
घ’ट नामा घा’इ’ते भएका २ ज’नाकाे नाम खुलिनसकेको बताइएको छ ।
खाना पकाइरहेका बेला सिलिन्डर प’ड्किएर घ’ट’ना घ’टे’को बताइएको छ । घट’नाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।