शनिबार १८ मंसिर २०७८

एजेन्सी / चाडबाडको समयमा र’क्सी पि’उने कतिपय मानिसको बानी हुन्छ । विशेषगरी चाडबाडमा पार्टीहरू अझै धेरै चल्ने गर्दछन् । र’क्सीका गि’लासहरू एक अर्कासँग ठो’क्काउदै थाेरै भन्दा भन्दै पनि अलि धेरै नै पि’उन थाल्दछन्, जसले ‘ह्या’ङओभर’ बनाउन थाल्दछ ।

रा’तिकाे पार्टी सकिएपछि टा’उको भा’री हुन थाल्छ, बा’न्ता र रिँ’गटा लाग्न थाल्छ, थ’काइ महसुस हुन थाल्दछ । मानिसहरू यसलाई धेरै पि’एपछि भएको ‘ह्या’ङओभर’ हो भन्छन्। मानिसहरुले हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ‘ह्या’ङओभर’ ह’ट्छ समेत भन्ने गरेका छन् ।

अ’धिक र’क्सी पि’एपछि प्रायः मानिसहरू ह्या’ङओभर भएको बताउँछन् । फेरि जो साथीले अघिल्लो दिन धेरै पि’उन ब’ल गरेको थियो उसैले भोलिपल्ट ह्या’ङओभर ह’टाउने उपायहरू पनि बताइरहेको हुन्छ ।

ह्या’ङओभरबाट कसरी छु’टकारा पाउने भन्ने सम’स्या आजको मात्र होइन । इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मु’क्ति पाउने उपाय लेखिएको थियो ।

अर्थात् उसबेला पनि मानिसहरू र’क्सी धेरै पि’एपछि त्यसले निम्तिने सम’स्याबाट है’रान थिए र त्यसको स’माधान खोजिरहेका थिए । त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न क’ठि’न छ।

तर आज पनि ह्या’ङओभर ह’टाउने अनेकौँ उपायहरू बताइन्छ । जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँ’चो अण्डा खानु, गोलभेँडाको रस पि’उनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खाँदा ह्या’ङओभर ह’ट्ने बताइएको छ ।

रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै र’क्सी पिएर भाे’गिरहेकाे ह्या’ङओभर सम’स्याको स’माधान गर्ने निश्चित छैन । निश्चित समयपछि यो सम’स्या आफै ह’राउँछ । त्यस अर्थमा समयसँगै ह्या’ङओभर ह’टेर जान्छ ।

यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्या’ङओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन ।

किन हुन्छ त ह्या’ङओभर !

विज्ञानले के भन्छ भने जब अधिक र’क्सी पि’एर हामीलाई ह्या’ङओभर भएको अनुभव हुन्छ या भनौँ जब टा’उको भा’री भएर दु’ख्न थाल्छ, रिँ’गटा लाग्छ तबसम्म हाम्रो शरीरमा र’क्सीको अंश बाँकी नै हुँ’दैन ।

र’क्सी इ’थानोलबाट बन्छ । यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले वि’ग्रह गरेर अन्य विभिन्न रसायनमा प’रिणत गरिदिन्छ ।

यी मध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटे’ल्डिहाइड हो । यसलाई थप टु’क्रा गरेर इन्जाइमले अर्को र’सायन ए’सिटेटमा परिणत गरिदिन्छ । यही ए’सिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ । केही वैज्ञानिकहरू ह्या’ङओभर यही एसिटे’ल्डिहाइडका कारण भएको विश्वास गर्छन् । तर केही अध्ययनहरूले यो रसायनको ह्या’ङओभरसँग प्रस्ट स’म्बन्ध नहुने देखाएको छ ।

केही जानकारहरू भने र’क्सीमा मि’साइने अरू नै रसा’यनका कारण ह्या’ङओभर हुने बताउँछन् । तिनलाई क’न्जेनर्स भनिन्छ ।

ह्वि’स्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन् । धेरै पि’एपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन् ।

क’डा रङ्गका र’क्सीमा यसको मात्रा बढी हुन्छ । त्यसैले ब’र्बन पि’उँदा उत्तिकै भो’ड्का पि’एभन्दा बढी ह्या’ङओभरको अनुभूति हुन्छ । तर यसको अ’स’र भने व्यक्तिपिच्छे फरकफरक हुन्छ ।

साथै पि’उनुको अ’सर वा ह्या’ङओभर पनि पि’उने मानिसको उमेर र पि’एको मात्रा अनुसार भिन्न हुन्छ ।

कसरी हटाउने ह्याङओभर ?

कसैले केरा खाए राहत हुन्छ भन्छन् । किनकि र’क्सी पि’उनाले शरीरमा भएको पोटासियम न’ष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको क’मी पूरा हुन्छ । तर पोटासियमको क’मी एक रात र’क्सी खाँ’दैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस् ।

कोही मानिसहरू ह्या’ङओभर ह’टाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन् । कोही भने पि’उनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन् ।

केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन् । अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटे’ल्डिहाइड टु’क्र्याउन प्रयोग हुन्छ । त्यसैले अण्डा खाएर रा’हत मिल्छ भनिन्छ । तर त्यस्तो तत्त्व त अन्य खानामा पनि पाइन्छ ।

अहिलेको लागि भने र’क्सी धेरै पि’एर हुने सम’स्याबाट छु’टकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको सकेसम्म र’क्सी नै नपि’उने हो ।
किनभने र’क्सीले हाम्रो स्वा’स्थ्यलाई नरा’म्रो अ’सर गरिरहेको हुन्छ । यदि पि’उने गर्नुभएको छ भने पनि थोरै मात्र पि’उनु, आराम गर्नु, कागती पानी पि’उनु, धेरै पानी पि’उनु र स’क्दै नस’केमा एक च’क्की एस्पि’रिन लिनु हो ।
न्यु’ज 24 नेपा’लबाट ।

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया