शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिकृयावादीहरु आफ्नो स्वा’र्थ पूरा गर्न माओवादीलाई हि’ट गर्नतिर लागेकाे बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिकृ’यावादीहरु स्वा’र्थ पूरा गर्नकै लागि माओे‍वादी सक्ने उदेश्य लिएर लागी परेको बताए ।

माओवादीलाई नसि’ध्याएसम्म स्वा’र्थ पूरा नहुने भनेर सा’मन्ती द’लाल र पुँजीप’तिहरूलाई थाहा भएको बताउँदै उनीहरु सजग रहेको पनि अध्यक्ष प्रचण्डले दा’वी गरे ।

उनले भने, ‘माओवादीलाई नसि’ध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन् उनीहरु । हामी भन्छौँ माओवादी नभए जनताले दुः’ख पाउँछन्, सुख पा’उँदैनन् । माओवादी भएसम्म ती प्रतिक्रि’यावादी जा’ली फटा’हाहरूले दु:’ख पाउँछन्।’

माओवादी ब’लिया हुँदा साच्चिकै द’लाल, प्रतिकृ’यावादी र पुँजिवा’दीहरुलाई दु:’ख होस र जनतालाई सुुख होस भन्ने सधैं आफ्नो चाहना रहने उनले बताएका छन् ।

६४० पटक हेरिएको

तपाईको प्रतिक्रिया