शनिबार १८ मंसिर २०७८

काठमाडौं, १८ कार्तिक / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले अग्रगामी मु’द्दालाई कुनैपनि हालतमा शि’थिल हुन दिन नहुने धारणा राखेका छन् ।

नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको उपलक्ष्यमा नेवा: मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा ललितपुरको महालक्ष्मीस्थानमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले समाजवादमा कसरी जाने भन्नेबारे दिमागमा चित्र क्लियर हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी अरुजस्तो होइन भन्ने अब पुष्टि गर्नुपर्ने पनि सुनाए ।

उनले भने,‘हामी माओवादीहरु जिवि’तै हुँदा,जसले त्यत्रो ज’न’यु’द्ध, ज’नआ’न्दोलन, संविधानसभा, संविधान जारी गरेर गणतन्त्र ल्याएको हो, अहिले सजिलै यसलाई उल्टा’उनतिर लागे । फेरि हामीले एटा सं’कल्प गर्यौं, अब हामी प्रतिक्रा’न्तिविरुद्ध ल’ड्नैपर्छ । जस्तोसुकै अ’प्ठ्यारो आएपनि ल’डाईँ त अगाडि बढाउनैपर्छ भनेर गयौं ।’

उनले आफूहरुले सं’कल्प गरेपछि देशभरिका कार्यकर्ताहरु आ’न्दोलनमा सरिक हुन तयार भएको कुरा पुष ५ गते संसद् वि’घटन गर्दा आ’न्दोलनमा उ’त्रिएको घट्नाले पुष्टि भएको जि’किर गरे । उनले जनतालाई फेरि पनि आ’न्दोलित बनाईराख्ने कुरा महत्वपूर्ण रहेको सुनाए ।

उनले भने,‘षड्यन्त्र हामीले पुरै जि’त्यौं भन्ने अवस्था अझैपनि छैन । फेरि पनि ष’ड्यन्त्र हुनसक्छ । जनतासँग हाम्रो सम्बन्ध सुदृढ हुनुपर्छ । स’हिद, घा’ईते र अपा’ङ्गता भएका परिवारसँग जीवन्त सम्ब’न्ध हुनुपर्छ । पहिचानको मु’द्दा हामीले छो’डेको होईन ।’

भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया