
आज मिति २०७८ साल कात्तिक १८ गते बिहीबार । इश्वी सन २०२१ नोभेम्वर ४ तारिख । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । रा’क्ष’स नामक संवत्सर, सूर्य दक्षिणयान शरद । बिहीबार कात्तिक कृष्णपक्ष । तिथि औँसी, १७ः३३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र चित्रा । योग प्रीति १२ः ४२ बजे उप्रान्त आयुष्मान । चतुष्पद १६ः३४ बजेदी नाग, १७ः३३ उप्रान्त वालव । चन्द्रराशि तुला । आनन्दादि योग चर । दिनमान २७ः २६ । सुर्योदय ६ः१७ सुर्योस्त १७ः१६ । आज तिहारको लक्ष्मीपुजाको दिन ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घरायसी तथा दाम्पत्य जीवनका लागि दिन निकै शुभ छ । जीवनसाथीसँग समय बि’त्न सक्छ र प्रेमको सुखद अनुभव प्राप्त गर्न सक्नुहुन्छ । आर्थिक लाभ होला । विचारमा हिं’सा र अधिकारको भावना बढ्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईको दिन शुभफलदायी रहला। तपाईको शारीरिक र मा’नसिक स्वास्थ्य राम्रो रहला । दिन हर्षोल्लासमा बित्नेछ । सबै कार्य योजना अनुसार सम्पन्न होला । धन सम्बन्धि लाभ होला। बि’रामीको स्वास्थ्यमा सुधार होला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तन र मनबाट अस्व’स्थ महसुस होला । नयाँ कामको थालनी गर्ने योजना बन्नेछ । सन्तानको काममा ख’र्च गर्नुपर्नेछ । जीवनसाथीको स्वास्थ्यको बारेमा चि’न्ता रहनेछ । विद्यार्थीका लागि धेरै राम्रो दिन छ। तपाईमा अधिक का’मुकता रहनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको दिन अशु’भ रहला । तपाईमा आनन्द र ऊ’र्जाको कमी रहनेछ । मन चि’न्तित र अशा’न्त रहनेछ । घरमा झग’डाको वातावरण रहनेछ । प्रियजनसँग म’नमुटाव हुने सम्भावना छ । पैसा ख’र्च हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईको दिन शुभफलदायी रहला । तपाईं कुनै सुन्दर ठाउँमा पैदल यात्रा जान सक्नुहुन्छ । आफन्त तथा मित्रसँग भेटघाट हुनेछ । कामको सफलताले मित्र खुसी हुनेछन् । कला क्षेत्रमा विशेष रुचि रहनेछ । मान’सिक रुपमा स्वस्थ रहनुहुन्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आफ्नो बोलीले कसैको मन जित्न सकिन्छ । परिवारमा खुशीको वातावरण रहनेछ । परिवारको सदस्यसँग खुसीसाथ समय बि’त्नेछ । आर्थिक लाभ होला । स्वास्थ्य राम्रो रहला। वा’द-वि’वाद बाट ब’च्नुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईको रचनात्मक र कलात्मक शक्ति नि’ख्रिनेछ । शारीरिक तथा मान’सिक स्वा’स्थ्यमा विशेष ध्यान दिनुहोला । रचनात्मक काम गर्न सकिनेछ । विचारको दृढताले काम राम्ररी सम्पन्न गर्न सकिनेछ । आर्थिक विषयमा व्यवस्थित योजना बनाउन सकिन्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दुर्घटनाबाट बच्नुहोला । श’ल्यक्रिया सके’सम्म नग’र्नुहोला । शारीरिक पी’डा र मान’सिक चि’न्ताले स’ताउनेछ । आनन्दमा दिने बि’त्नेछ । प्रियजनसँग म’नमुटाव हुन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईका लागि दिन लाभदायक छ। घरायसी जीवनको पूर्ण आनन्द उठाउन सकिनेछ । साथीभाइसँग रमणीय स्थानमा बसाइको आयोजना हुनेछ । आम्दानी वृद्धि हुने योग छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार सम्बन्धी काममा लाभ मिल्नेछ । सरकार तथा आफन्तबाट लाभ मिल्नेछ । भेटघाट – उपहार प्राप्त गर्दा आनन्द अनुभव हुनेछ । व्यवसायिक काममा भा’गदौड बढ्नेछ । सन्तानको शिक्षामा सन्तुष्टि महसुस हुनेछ । प्रतिष्ठा बढ्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको लागि दिन मिश्र फलदायी छ । तपाईं शारीरिक रूपमा अ’स्वस्थ महसुस गर्नुहुनेछ । शरीरमा ऊ’र्जा कम हुँदा काम गर्ने जोश क’म हुनेछ । उच्च अधिकारीको अस’न्तुष्टिले स्त’ब्ध रहनुहुन्छ । यात्राको सम्भावना छ । विदेशबाट समाचार मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईको दिन भगवानको भ’क्ति र आध्यात्मिक प्रवृत्तिमा बि’त्नेछ । तपाईले केहि प्र’तिकूलताको साम’ना गर्नुपर्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । बि’रामी हुँदा खर्च बढ्नेछ । पारिवारिक सदस्यसँग धै’र्यता राख्नुहोला । आक’स्मिक ख’र्च होला ।