
इलाम / इलाम नगरपालिका १२ साङरुम्बाकी २४ बर्षी’या भूमीका ढकाल सूर्योदय नगरपालिका ११ माघेबाट बेप’त्ता भएकी छिन् । सूर्योदय नगरपालिका ११ माघेमा रहेको आफन्तको घरमा बस्दै आएकी भूमीका गत सोमबार दिउसो को’रोना बि’रुद्धको खोप लगाउन भनी घरबाट हिडे संगै बेप’त्ता भककी हुन् ।
कक्षा १२ को परीक्षा दिएर आफनो दिदी भिनाजुकोमा बस्दै आएकी भूमीका पंचकन्या स्वास्थ्य चौकीमा खोप लगाउन भनी सोमबार दिउसो १२ः१५ बजे घर बाट हिडेकी थि’इन् । केहि समय पछि मेची राजमार्गमा दे’खा परेकी उनी घर नफ’र्कीए पछि परिवार र आफन्तजनहरू तना’वमा परेका छन् ।
बेप’त्ता भूमीकाका भिनाजु योगनिधि भट्टराईले परिवार र आफन्तकामा खो’जतलास गर्दा उनी फे’ला नप’रे पछि प्र’हरी र मा’ईती नेपालमा जा’हे’री दिएको जानकारी दिए । भट्टराईले भूमीकाले मोवाईल समेत नबो’क्ने गरेको जानकारी दिए । भट्टराईले कहि कतै फे’ला परे नजिकको प्र’ह’री कार्यालय वा आफन्तलाई ख’बर गरिदिन आ’ग्रह समेत गरेका छन् । पूर्वे’ली न्यु’जबाट ।