शनिबार १८ मंसिर २०७८

आज मंगलबार, हिन्दु बैदिक ज्योतिषशास्त्र अनुसार ग्रहका आधारमा बार र तिथिहरुलाई विभाजन गरिएको हुन्छ । शास्त्रका अनुसार मंगलबार तथा शनिबार क्रु’र अर्थात पा’पी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्या’धिक क्रु’रबार मान्दै शास्त्रमा यसलाई शरीरमा र’क्त सञ्चार गराउने ध’मनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रा’तो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

मंगलबारलाई सबै ग्रह मध्ये क्रु’र र र’क्तपातको ग्रह मानिएको छ । मंगलको सम्बन्ध रा’तो रंग मृ’त्यु वा र’ग’त सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न ३ काम गर्नै नहुने अर्थात ब’र्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा सम’स्या बढ्न सक्छन् ।

(१) माछा, मासु से’वन नगर्ने :- मंगलबारको दिन तपाईले माछा नखाएकै राम्रो हुन्छ । आजको दिन माछा से’वन गर्दा आर्थिक नो’क्सान हुनसक्छ भने मंगलबार मासु खाँदा पनि कुटुम्बको क्ष’य हुन्छ ।

(२) पशु पन्छीको ब’लि नदिने :- मंगलबारको दिन पशु ब’लि दिने कार्यलाई अत्य’न्तै ख’रा’ब मान्ने गरिन्छ । यस दिन का’टमार नगरेकै उचित हुन्छ । यदि का’टमार गरेको यसले सन्तानमा नका’रात्मक प्र’भाव पर्ने हुन्छ । त्यस्तै मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्र’मित हुने मान्ने गरिन्छ ।

(३) म’दिरा से’वन नगर्ने :- तपाईले मंगलबारको दिन म’दिरा से’वन गर्दै आइरहनुभएको छ भने त्यो पनि त्या’ग्नुपर्छ । मंगलबारको दिन म’दि’रा से’वन गर्दा तपाइँको क्रो’धमा वृद्धी हुन्छ जसले अ’पराध समेत बढाउँछ । मंगलबार झ’ग’डा गर्दा ठूलो हा’नी नो’क्सानी र बेइ’ज्जत हुने विश्वास गरिन्छ ।

यो पनि थाहा पाईरहनुस् :-

यसैगरी के तपाईलाई थाहा छ ? बच्चा जन्माउने उत्तम महिना कुन हो ? संसारका अधिकांश प्राणीले जीवनचक्र चलाउन वा वंशको परम्परा धान्न बच्चा जन्माउने गरेका छन् । प्रकृतिले नै उनीहरुको यौ’न जीवन र सन्तान उत्पादन प्रक्रियालाई नियन्त्रण गरिरहेको छ । तर, मानवमात्र यस्तो प्रााणी हो जसले अन्य कुराको जस्तै यौ’न जीवनलाई प्रकृतिको निय’न्त्रणमा रहन दिएको छैन ।

पछिल्लो समय मानिसले सन्तान जन्माउने उत्तम समय कुन हो भन्ने बारेमा विभिन्न ब’हस हुन थालेका छन् । ति ब’हस अनुसार वैज्ञानिकहरुले सन्तान उत्पादनका लागि उपयुक्त समय कुन भनेर अनुस’न्धान थालेका छन् । यही भएर वैज्ञानिकहरुको ध्यान पनि कहिले बच्चा जन्माउँदा उपयुक्त हुन्छ भन्ने तर्फ केन्द्रित भएको छ । अनुस’न्धानमा सं’लग्न वैज्ञानिकहरु भन्छन, ‘बच्चा गर्भाधा’रणको लागि सबैभन्दा उपर्युक्त समय डिसेम्बर र जनवरी महिना हो ।

’५ करोड २० लाख ग’र्भवती महि’लामा १२ वर्ष लामो समय लगाएर गरिएको अध्ययनमा धेरै दम्पत्तीले सन्तान जन्माउन यी दुई महिना रोजेको जनाएको छ सकभर गर्मी महिनामा ग’र्भवती नब’न्न पनि अनुसन्धनमा संलग्न इन्डियन युनिभर्सिटीका वैज्ञानिकहरुले सु’झाव दिएका छन् । जनवरी र डिसेम्बरमा ग’र्भवती हुने महिला ग’र्भाअवस्थाको अ’न्तिम समयमा उ’च्च मात्रामा सूर्यको प्रकाश पाउने अध्ययन टोलीका प्रमुख डा पउल विनचेस्टरको भनाई छ ।

आमाले लिएको तापक्रममार्फत प्राप्त हुने भिटामिन डीले शिशुलाई स्वस्थ बनाउने उनीहरुको त’र्क छ । जुन महिनामा ग’र्भाधारण स्वास्थ्यका लागि हा’निकारक हुने उनीहरुको दा’बी छ । गर्मी मौसमा खेतीपातीमा प्रशस्त मात्रामा वि’षाधीको प्रयोग हुने र हावामार्फत त्यसको अ’सर ग’र्भधारण गर्ने महिलामा पर्ने उनीहरुको त’र्क छ ।

अध्ययन टोलीले डिसेम्बरमा ग’र्भाधारण गरी सेप्टेम्बरमा बच्चा जन्माउने अभिभावकको संख्या बढी भएको जनाएको छ । ‘रसायनको मौसमी प्रभाव र आईभीएफ ग’र्भधारणमा भिटामिन डीको प्रभावबारे पछिल्लो समयमा चा’सो बढेको छ ।’ अनुस’न्धानमा संल’ग्न वैज्ञानिकहरु भन्छन् । अध्ययन टोलीले जुनमा ग’र्भाधारण नगर्न पनि सबै दम्पत्तीलाई सु’झाब दिएको छ ।

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया