शनिबार १८ मंसिर २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल कार्तिक १६ गते मंगलबार इश्वी सन २०२१ नोभेम्वर २ तारीख कार्तिक कृष्णपक्ष द्वादशी तिथी उत्तरफाल्गुनी नक्षत्र वैधृती योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा धाता योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्रदोषव्रत यमदीपदान धनतेरस धनत्रयोदशी,धन्वन्तरीजयन्ती (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनाव’श्यक खर्चको स’म्भाबना रहेको छ । कार्यसम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नाले दिन नि’रासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य सम’स्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नप’र्नु उत्तम रहनेछ । कुरा का’ट्ने हरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धो’का हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आ’लस्यले सता’उन सक्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक साथ सहयोगमा बृद्धि हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आ’लस्यताले सता’उन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चि’न्ताले स’ताउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब’ल तथा प्ररा’क्रमका बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आ’लस्यताले स’ताउन सक्नेछ लगानि गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अ’धुरा कार्यहरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याको कारण मनमा सामान्य चि’न्ताले स’ताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धो’का हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य ढि’लाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्य’बधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चो’टपटक स’हनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बा’धा आईपर्ने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य त’ना’व उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साब’धानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढि’ला’ई रहन सक्छ । खानपानको क्षेत्रमा स’ज’ग रहनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरुसगँको सम्बन्धमा सामान्य ति’क्त’ता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रु’टिका कारण तपाईलाई सामान्य त’ना’व आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रु’टीले मा’नसिक चि’न्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिश्वासिला ब्यत्तित्वहरुबाट धो’का हुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य त’ना’व उत्पन्न हुन सक्नेछ । मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्चल’ताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ । आम्दानिका बिभीन्न श्रोतहरु फे’ला पर्नेछन । पारीवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य ख’र्च बढ्न सक्नेछ ।

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया