
काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालमा राजसंस्थालाई क’म’जो’र आँ’क्न नमि’ल्ने बताएका छन् । मिश्रले राजसंस्था अहिले नि’स्क्रिय जस्तो देखिए पनि क’म’जो’र नभएको बताएका हुन् ।
मिश्रले भने, ‘सुरक्षा चि’न्ताको जब विषय आउँछ, राष्ट्रिय हितको जब कुरा आउँछ, जब राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विषय आउँछ मैले भनेकै हो नेपालको राजसंस्था बलियो संस्था थियो । नेपालको राजसंस्था नारायणहिटीबाट ढा’लि’यो तर निर्मल निवासमा अझै पनि नि’स्क्रिय श’क्तिको रुपमा बसेको छ ।’
लोकतन्त्रमा राजसंस्थावादी पनि हुन पाउनु पर्ने मिश्रको भनाइ थियो । उनले भने, ‘म वैचारिकरुपमा राजसंस्थावादी होइन तर यो देशमा कोही ह’त्या’रा हरूको पछि लागेर ‘ह’त्या’वादी’ हुन हुने, देश दो’ह’नकारीहरूको पछि लागेर ‘दे’शदोहन-वादी’ हुन हुने तर कोही ‘राजसंस्थावादी’ हुने वित्तिकै ऊ प’श्च’गा’मी हुने ?’
विवेकशील साझा पार्टीले हालै अङ्गीकार गरेको आफ्नो दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश” का अन्तरवस्तुबारे जनस्तरबाट व्यक्त चा’सो र सरोकारबारे प्रस्ट्याउँदै उनले आफू अहिले संघियताको खा’रे’जी र धर्म नि’र’पेक्षतामा जनमतसंग्रहको एजे’ण्डामा रहेको स्पष्ट पारेका थिए ।
आफूले अहिले नै राजसंस्थाको पुनस्थापनाको कुरा नगरेको तर देशव्यापी जनभावना हेर्दा राजसंस्था प्रति जनताको अझै विश्वास रहेको मिश्रको भनाइ रहेको छ ।
त’थ्य परिवर्तन भएपछी विचार परिवर्तन हुने भन्दै मिश्रले जनताको चाहना राजसंस्था पुनस्थापना भयो भने त्यतिबेला आफूले पनि त्यसलाई सम्मान गर्ने बताए ।