बुधबार २२ मंसिर २०७८

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै वि’वा’द च’र्किंदै गएको बेला एक अर्को सहम’तिको खु’लासा भएको छ ।

एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहम’ति भएको खु’लासा गरेका छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लि’खित रा’जीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने सहम’ति भएको खु’लाएका हुन् ।

१० बुँदे सहम’ति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चा’सो नदि’एको र उ’ल्टै सहम’तिको औ’चित्य स’कि’सकेको बताएपछि उपाध्यक्ष रावलले उ’च्चस्तरीय का’र्यदलबाट रा’जीनामा दिँदै यस्तो खु’ला’सा गरेका हुन् ।

तर २७ असारमा भएको १० बुँदे सहम’तिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छै’न । १० बुँदे सहम’ति का’र्यान्वयन गर्ने प्रतिब’द्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरू नेपालको सा’थ छो’डेर एमालेमै बसेका थि’ए ।

सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदासमेत अध्यक्ष ओलीले १० बुँदे औ’चि’त्यहीन भएको बो’ल्ने गरेकाले आफूले रा’जीनामा दिएको रावलले जनाएका छन् ।

रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको का’र्यान्वयन गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा दुई जना अध्यक्षको व्यवस्था गर्ने सहम’ति समेत भएको थि’यो ।

यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कु’रा’कानी हुुनुका साथै ६ साउनमा अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ र मसमेतको उपस्थि’तिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहम’ति भएको थियो ।’ यो ख’बर आ’जको राज’धा’नी दै’नि’कमा छ ।

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया