शुक्रबार १९ जेठ २०८०

वास्तुशास्त्रअनुसार कुनै बस्तु घरमा वा व्यापार व्यवसाय गर्ने ठाउमा राख्दा नफा’प्ने हुन्छ। यी ६ चिज तपाइको घरमा वा व्यापार गर्ने ठाउँमा छ भने तुरुन्त हटाईहाल्नुहोस् । यी चिजहरु घरमा राख्दा आर्थिक सम’स्याबाट कहिले मु’क्ति पाउन सक्दैन । हरेक दिन कुनै न कुनै सम’स्याले घे’रीरहन्छ ।

के-के हुन ती ६ चीजहरु ?

१.नटराजको मुर्ति :- नटराजको मुर्तिमा भगवान शिव ताण्डव नृत्यको रुपमा हुनु हुन्छ । जुन वि’नाशको सूचक मानिन्छ । त्यसैले घरमा राख्नु अशु’भ मानिन्छ ।

२. ताजमहलको तस्बिर :- ताजमहल सुन्दर हुनुको साथ-साथै चि’हान पनि हो । ताजमहल मृ’त्युसंग जोडिएको छ त्यसैले यस्को तस्बिर वा प्रतिक घरमा राख्नु हुदैन ।

३. डु’ब्न लागेको जहाज :- पानीमा डु’ब्न लागेको जुन सुकै बस्तु वास्तुशास्त्रअनुसार अशु’भ मानिन्छ । घर सजाउन राखिएको पानीजहाजको तस्बिर तपाइको घरको सोभा बढाउनुको सट्टा घ’ट्न सक्छ । आर्थिक सम’स्या आउन सक्छ त्यसैले डु’ब्न लागेको पानीजहाजको तस्बिर वा प्रतिक घरमा नरा’ख्नुहोस् ।

४. जंगली जनावर :- घर सजाउने बहानामा हामी ह्रिं’सक जंगली जनावरको तस्बिर राख्ने गर्छौ । यस्ता जनावरको तस्बिर घरमा राख्दा मानिसको स्वभाव पनि उस्तै हुनसक्छ भन्ने मान्यता रहेको छ ।

५. महाभारत ग्रन्थ :- महाभारत एउटा पुजनीय ग्रन्थ हो । तर यसलाई घरमा सधैं देखिने ठाउँमा राख्नु अशु’भ मानिन्छ। यो पारिवारिक झग’डाको क’हानी हो । यसलाई घरमा राख्दा घरमा झैँ झ’गडा बढ्ने, त’ना’व बढ्ने हुनसक्छ ।

६. शंखको साथमा रथ :- रथ यु’द्धमा उपयोग हुने बस्तु हो भने शंख यु’द्ध शुरु हुन लाग्दा बजाईन्छ । त्यसैले यी दुइ बस्तुसंगै राख्नु हु’दैन । यसले घरमा अशा’न्ति पैदा गर्न सक्छ ।

४९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया