आइतबार ०९ आश्विन २०७९

काठमाडौं, कार्तिक १४ / राष्ट्रिय बाणिज्य बैंक विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आ’वेदन मा’ग गरेको छ । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आ’वेदन मा’ग गरिएको हो ।

आज सार्वजनिक गरिएको विज्ञापन अनुसार बैंकले दुई जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) समेत मा’ग गरेको छ ।

८४२ जनाका लागि आ’वेदन मा’ग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना मा’ग गरिएको छ । आवेदन दिने अन्तिम म्याद मंसिर पाँच गतेसम्म तो’किएको छ ।

७१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया