शनिबार १८ मंसिर २०७८

पवन खतिवडा जो नाम भन्दा पनि एक संस्थानै भैसकेको छ । म्याकुरि नामले उनी यत्रतत्र सर्वत्र भाइरल छन् । उनको चर्चा स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।

धनकुटाका पवन खतिवडाले गानटोक सिक्किमकि मोडल सुम्निमा खालिङसग लामो समयको प्रेमपछि अन्तत बिवाह गरेका छन् । पछिल्लो समय यी दुई बिचको तस्बिरहरु सामाजिक संजालमा फैलिएसगै उनिहरु प्रेममा रहेको धेरैले आकलन समेत गरेका थिए ।

अहिले उनीहरू दुवैजना पहिलो पटक मिडियामा आएका छन् । लामो समयसम्मको प्रेम बारे उनीहरुले खुलेर कुरा गरेका छन् । राई भएको हुँदा सुरुमा पवनको घरले आ’प’त्ति जनाएपनी उनले परिवारलाई मनाएका थिए ।

हेर्नुहो’स पुरा भिडियोमा :-

९० पटक हेरिएको

तपाईको प्रतिक्रिया