सोमबार १५ जेठ २०८०

शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने नि’षे’ध गरिएको छ । यहाँ शनिबार गर्न नहुने भनेर उल्लेख ५ कुराको च’र्चा गरिएको छ:कपाल नुहाउनु हूँदैन:शास्त्रा शनिबार कपाल नुहाउन नहुने उल्लेख छ ।

खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशु’भ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नरा’म्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशु’भ हुने शास्त्रमा उल्लेख छ । रौं का’ट्नु हुँदैन:शनिबार को दिन कपाल वा दारी का’ट्नु अशु’भ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं का’ट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा अस’र गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

दारी काट्ने वा नङ का’ट्ने: शनिबार नङ का’ट्नु र दारी का’ट्नु अशु’भ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा सम’स्या हुने र पदोनन्ती हुनुको साटो घ’टुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी का’ट्ने, रौ का’ट्ने, फेशियल, नङ का’ट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जा’लो हटा’उने काम पनि विहीबार नग’र्नु नै उत्तम हुन्छ ।

भारी कपडा धुनु र फोहोर हुँदैन:शनिबार को दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबार को दिन ठूला ठूला कपडा धुँदा अशु’भ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबार मा घरमा भएको फोहोर बाहिर फाल्दा अशु’भ हुने मानिन्छ ।

घरको सरसफाइ सकेसम्म शनिबार नग’र्नु नै राम्रो हुन्छ । लक्ष्मीको मात्र पुजा:शनिबार को दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्ब’न्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

यसैगरी धार्मीक मान्यता अनुसार हर सपनाको केहि न केहि अर्थ रहने गर्दछ। यस्ता सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नका’रात्मक दुबै प्रकारका अ’सर पार्ने गर्दछ। यी सपनाले मानिसलाई धनवान् बनाउने संकेत गर्छन।

१) यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्ति उपर माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ।

२) यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ।

३) सपनामा घोडा चढेको देखेमा रोकिएको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ।

४) सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ।

५) यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने संकेत गर्दछ।

६) यदि सपनामा कमलको फूल धारण गरेको देखे या अरुले फुल भेट गरेको देखे थालेको काममा अपार सफलता प्राप्त हुनेछ।

७) यदि सपनामा साना उमेरमा बालिका देखे देवीशक्तिको विशेष कृपा हुनेछ।

८) कसैले सपनामा मन्दिरको दर्शन गरेको देखे त्यो अत्यन्त शुभ मानिन्छ।

९) यदि सपनामा मन्दिर देखेमा आउने समय निकै शुभ हुनेछ भन्ने संकेत मानिन्छ।

१०) सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, सं’कट ना’श भएर जाने मान्यता छ।

यो पनि पढौ : भाग्यमानीहरू मात्र जन्मिन्छन यि बार,तपाई कुन बार जन्मिनुभएको ? हेर्नुहो’स् : आइतबार : पुरुष : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् ।

यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुः’ख हुन्छ ।

स्त्री : आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

2.सोमबारः पुरुष : सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यक्ति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रो’ग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा क’ष्ट हुन्छ । स्त्री : सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् ।

यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । 3.मंगलबारः पुरुष : मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उ’ग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रो’ग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री : ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री क’ठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया क’म हुन्छ ।

यस्ता स्त्री दु’ब्ला पात’ला र झग’डालु समेत हुन्छन् । 4.बुधबारः पुरुष : बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा क’ष्ट पाउने योग हुन्छ । स्त्री : बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

5.विहीबार : पुरुष विहीबार जन्मिने पुरुष विद्वान र परा’क्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र सम’स्या झे’ल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा सं’कट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

6.शुक्रबार पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा क’ष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री म’स्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही का’ला रंगका भएपनि सुन्दर हुन्छन् ।

७ शनिबार:जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल क’ष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबाट सन्तुष्टी मि’ल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा क’ष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दु’बली पा’तली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री का’लो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा का’ट्ने स्वाभावका पनि हुन् सक्छन् ।

यहाँबाट सेयर गर्नुहोस

६७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया