शनिबार ११ मंसिर २०७८

एजेन्सी / हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि न’का’र्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् । शनिदेवमाथि नरा’म्रो अस’र नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नि’यम बनाएका छन् । ज्योतिषका अनुसार शनिको अस’रबाट ब’च्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रि’सा’उँछन् भन्ने मान्यता छ । तेल, तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दा’न गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा ग’रि’बी र रो’ग नि’म्तिने गर्दछ । जुत्ता, शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रो’गको सा’म’ना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न, शनिबार अन्न पिस्न नदि’नु’होस् र यसको खरिद पनि नग’र्नुहोस् । यसो गर्दा परिवारमा क’ल’ह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा ग’रि’बी नि’म्त्याउने मान्यता छ । शनिदेवलाई प्रशन्न गर्नका लागि शनिबार गर्नुहोस् यी उपाय, पूरा हुनेछ मनोकामना नुन , घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट ब’च्नुहोस् ।

शनिबार नुनको खरिद गर्दा घरमा ऋ’ण लाग्ने बताइन्छ । फलाम, शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँ’दैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रि’सा’उने मान्यता रहिआएको छ ।

यसैगरी धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ । तर के तपाईले कहिले सोच्नु भएको छ की तपाइँको राशि तथा ग्रह तपार्यको नोकरीमा सफलता दिन पनि सक्छ र अ’सफ’लता दिलाउन पनि सक्छ । आखिर यस्तो किन हुन्छ ? यसको कारण के हो ? आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।

मेष राशि : मेष राशिका मानिसको जागिर सामान्यताया बुधसँग नियन्त्रित हुन्छ । सामान्य नोकरी चुन्नमा सम’स्या तथा दुविधा हुने भएका कारण नोकरी पाउन बा’धा आउन सक्छ । यस सम’स्या समाधान गर्नका लागि विहान गणेशजीलाई दुबो चढाउन आवश्यक हुन्छ ।

वृष राशि : वृष राशिमा शुक्रको सम्बन्ध नोकरी पाउनेसँग हुन्छ । सामान्यतया यी मानिसलाई जागिर पाउनका लागि धेरै सं’घर्ष गर्नुपर्ने हुन्छ र आफ्नो योग्यता अनुसार यसको शुरुवातमा नोकरी मिल्न सक्दैन । यस सम’स्याको निवारणका लागि शिव जीलाई सुगन्ध अपर्ण गर्नुपेर्ने हुन्छ ।

मिथुन राशि : मिथुन राशिमा मंगल नोकरी पाउनका लागि जिम्मेवार हुन्छ । सामान्यता यसको क्रो’ध र ह’तारका कारण यो राशी भएका कारण नोकरी पाउनमा स’मस्या हुन सक्छ । यसका लागि विहान सधै हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ ।

कर्कट राशि : कर्कट राशि भएका मानिसका लागि शनि नोकरीका लागि जिम्मेवार ग्रह हो । यी राशी भएकालाई नोकरी पाउन स’मस्या हुँदैन । यी राशी भएकाहरुमा नोकरी गर्नमा सम’स्या हुन्छ जसका कारण यी राशी भएकाहरुको जागिर दिगो हु’न्न । यस्तो सम’स्या समाधानका लागि यी राशी भएका मानिसले लामो समयसम्म शनिवार दीयो बाल्नुपर्ने हुन्छ ।

सिंह राशि : सिंह राशिवाला मानिसको जागिर आम रुपमा चन्द्रमासँग निर्धारित हुन्छ । यिनीहरुलाई जागिर पाउन धेरै सघर्ष गर्नुपर्ने हुन्छ । र जागिरमा अगाडि बढ्न पनि निकै स’मस्या हुन्छ । चाढै जागिर पाउनका लागि यस्ता मानिसले शिवलिंगमा नियमित जल चढाउँदा फाइदा पुग्ने ज्यातिषशास्त्रको म’त रहेको छ ।

कन्या राशि : कन्या राशि भएका मानिसलाई सूर्य भगवानले जागिर दिनका लागि वातावरण तया गर्छन् । आम रुपमा यो नोकरी गर्नमा धेरै वि’चार गर्दैनन् । यिनीहरुलाई सधै व्यवसाय गर्ने शौक हुन्छ । यदी नोकरी पाउनमा सम’स्या भएको खण्डमा सूर्यको अगाडि गायन्त्री मन्त्र जप गर्नुपर्ने हुन्छ ।

तुला राशि : तुला राशि भएका मानिसको लागि वृहस्पतिको कृपा भाव पर्न आवश्यक छ । आम रुपमा यिनीहरुको स्थितिसँग क’हिले सन्तोष मि’ल्दैन । यसका लागि यि राशि भएका नोकरी छा’डिरहन्छन् । यदी तपाईको तुला राशि हो र जागिर पाउनुभएन भने केरा दान गर्नुहोस् फाइदा पुग्छ ।

वृश्चिक राशि : यो राशीका लागि जागिर पाउन शुक्रको कृपा दृष्टि हुन आवश्यक छ । यी मानिस जोड तोड रहेका हुन्छ । जसका कारण जागिर नटि’क्ने स’मस्या आउन सक्छ । यदी यस्तो स’मस्या आएको छ भने साझको समयमा सेतो वस्तु दान गर्नु पर्छ ।

धनु राशि : धनु राशिसँग ताल्लुक राख्ने वाला मंगलका कारण नोकरी मिल्छ । यी राशि भएकाहरु आफ्नो मनमजीसँग नोकरी गर्न चाहन्छन् । जसका कारण नोकरी पाउनमा समस्या हुन्छ । नोकरी पाउनका लागि यो राशि भएका मानिसले विहान हनुमान चालिसा पाठ गर्दा फाइदा हुन्छ ।

मकर राशि : यस राशिका लागि नोकरीको व्यवस्था बुधले गर्छ । मुख्य रुपमा यी राशी भएकाहरुलाई जागिर भन्दा आफ्नै व्यवसायतर्फको झुकाव बढी हुन्छ । यदी तपाई जागिर गर्न चाहनुहुन्छ र सम’स्या आइरहेको छ भने विहान गणेशजीलाई लड्डु चढाउँदा फाइदा हुन्छ ।

कुम्भ राशि : चन्द्रमाको कृपाका कारण यो राशि भएकाले जागिरमा अवसर पाउँछन् । यस राशि भएकाहरु सामान्यतया कसैको ब’न्धनमा रहन चाहदैनन् । जसका कारण ग’म्भीर भएर यी राशी भएका मानिसले जागिरको खोजी गर्दैनन् । यदी खोज्दा पनि पाउनुभएको छैन भने शिवलिंगमा चन्दन अर्पण गरेको खण्डमा तपाईंलाई फाइदा पुग्छ ।

मीन राशि : मीन राशि भएकालाई शनी देवको कृपाका कारण जागिर मिल्छ । मीन राशि भएकाले तत्कालै जागिर पाउने गर्छन् । तर लाप’रवाहीका कारण यी मानिसले कहिलेकाही पाउन लागेको जागिर पनि गुमा’उने छन् । यी राशि भएका मानिसमा सरकारी नोकरी पाउने बढी सम्भावना हुन्छ ।

यहाँबाट से’यर ग’र्नु’होस

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया