
काठमाडौं / नेपाल बार एसोसिएसन परिसरमा का’नुन व्यवसायीहरूबीच हा’त हा’ला’हा’ल भएको छ । शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा का’नुन व्यवसायीहरुबीच हात हा’ला’हा’ल भएको हो ।
का’नुन व्यवसायी विराट न्यौपानेले अ’धिवक्ता भूमिनन्द चुडाललाई कु’टे’का हुन् । न्यौपानेले सर्वो’च्च अदा’लतमा इज’लास सञ्चालन हु’नुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा चुडाललाई कु’ट’पि’ट गरेका हुन् ।
अब का’नु’नी उप’चारमा जाने चुडालको भनाइ छ । उनले भने, ‘मिडियामा न्या’यालयका विरु’द्धमा कि’न बो’लिस् र द्व’न्द्व’कालका मु’द्दा किन हेरिस् भन्दै हा’त हा’ले, ब’ह’स गर्न आएको थि’एँ । अब म का’नु’नी प्रक्रि’यामा जान्छु ।’
पछिल्लो समय प्रधान’न्या’याधीश चोलेन्द्र शमशेर जबराको रा’जीनामा मागेर बारले आ’न्दोलन गर्ने चेता’वनी दिएको छ । न्या’याधीशहरुले पनि इज’लास बहि’ष्कार गर्दै आएका छन् ।
तर, का’नून व्यवसायीहरु प्रधान’न्या’याधीश जबराको राजी’नामाको प’क्ष र विप’क्षमा उभिएका छन् । केही का’नून व्यवसायीहरुले यसरी न्या’यालयलाई ब’न्धक बनाउन नहुने धारणा राखेका छन् ।