
आज श्री शाके १९४३ बि.स.२०७८ साल कार्तिक ११ गते बिहिबार इश्वी सन २०२१ अक्टोबर २८ तारीख कार्तिक कृष्णपक्ष सप्तमी तिथी पुनर्वशु पश्चात तिष्य नक्षत्र साध्य योग वव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग राक्ष’सनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु गोरखकालीपूजा अष्टमीव्रत (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारीक झो’रझमेला ले स’ताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खि’न्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यात्रा झ’न्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष सा’बधानि अपना’उनु होला सामान्य अ’प्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधि’क निकटताको कारण भा’ग्योदयमा बा’धा उत्पन्न हुनेछ । अरुले गरेको ग’लत कामको आ’रोप तपाईले भो’ग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य ख’र्च हुने योग रहेको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले स’ताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरा’सा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजनहरु रु’ष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धो’का हुन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी क’डा परि’श्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । श’त्रु सब’ल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष हो’स पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छु’ट्नाले मनमा आ’घात पुग्नेछ । तपाई सगँ प्रति’स्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्रा’स आउनेछन । साजेदारी कार्यमा हात नहा’लेकै बेश हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आ’ईपर्ला । स्वा’स्थमा ग’डबढि रहनसक्छ । यात्राका कारण सामान्य ख’र्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कम’जोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खि’न्नता बो’ध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रु’टिका कारण मानसम्मानमा ठे’स पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनाव’श्यक पश्रिम खर्चीनुपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दबा’बको कारण मानसिक सम’स्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चो’टपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबा’बको अनुभब हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दाम्प’त्य शु’खमा बा’धा पर्न सक्छ । मातृ प’क्षमा कसैको स्वास्थमा सामान्य अ’सर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आट शाहसको वृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झ’न्झट ब्य’र्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाय आर्थिक अभा’बको सा’मना गर्नुपर्ला । अनाव’श्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धो’का हुन सक्छ । श’त्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि सम’स्याले स’ताउन सक्छ । सौदर्यका क्षेत्रमा ख’र्च हुने योग रहेको छ । पारीवारिक स’म्बन्धमा सामान्य मन’मुटाब उत्पन्न हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनि हुनसक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाट आकस्मिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।