सोमबार १० आश्विन २०७९

कुनैकुनै खानेकुराहरु यस्ता हुन्छन्, जुन फ्रिजमा राख्नाले चाँ’डै बि’ग्रिने वा स’डिने हुन्छ । फ्रिजमा राखेका खानेकुरामा न्युट्रिएट्स क’म हुनसक्छन् । त्यसैले फ्रिज बाहिर राख्नु नै राम्रो हु्न्छ । यस्ता १० खानेकुरा जसलाई फ्रिज बाहिर राख्नु उत्तम हुन्छ ।

१ गोलभेडा – गोलभेडालाई फ्रिजमा राख्यो भने भित्रको मेम्ब्रेन फु’ट्छ, गोलभेडा गल्दै जान्छ र चाँडै बि’ग्रिन्छ ।

२. ब्रेड – फ्रिजमा ब्रेडमा राख्नाले चिसोका कारण डिहाइड्रोसनको मात्रा बढ्छ । ब्रेब सुख्खा हुन्छ र चाँडै ख’राब हुन्छ ।

३. अन्डा – धेरै दिनसम्म अन्डालाई फ्रिजमा कैद गर्नु हुन्न । यसो गर्नाले अन्डामा भएको न्युट्रिएट्स क’म हुन्छ ।

४. केरा – केरामा हुने इथाइलीन निस्कन्छ र वरपर रहेको फलफूललाई पनि चाँडै पकाउँछ ।

५. सुन्तला वा कागती – यी फलमा पाइने साइट्रिक एसिडले फ्रिजको चिसोलाई सहन सक्दैन । फ्रिजमा राखिएका सुन्तला वा कागतीको बोक्राको दा’ग बस्ने तथा स्वाद पनि बद्लिने हुन्छ ।

६. मह – फ्रिजमा राख्न नहु’ने मह पनि हो । फ्रिजमा राख्नाले मह गाडा हुने गर्दछ । लामो समयसम्म फ्रिजमा मह राखेमा क्रिस्टल बन्न थाल्छन् ।

७. स्याउ – स्याउमा पाइने इंजाइम्स सक्रिय भई चाडै पाक्ने तथा बिग्रने हुन्छ । यदि राख्नै पर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।

८. कफि पाउडर – कफि पाउडरलाई फ्रिजमा राखेमा बास्ना हरा’उँछ ।

९. हरियो साग–सब्जी – हरिया सागसब्जीलाई फ्रिजमा राखेमा चाँडै पात सु’क्ने हुन्छ । र यो एक’दमै वे’स्वादको बन्न पुग्छ ।

१०. प्याज – प्याजलाई फ्रिज बाहिर राख्नु नै उपयुक्त मानिन्छ । फ्रिजमा चाँडै बि’ग्रने हुन्छ ।

३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया