आइतबार १२ चैत्र २०७९

तनहुँ / जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभि’यानअन्तर्गत रु एक लाख अनु’दान दिने नि’र्णय गरेको छ । जग्गावि’हीन नागरिकलाई गाउँमा फर्किनका लागि आ’कर्षण गर्ने उद्दे’श्यले आवास निर्माणका लागि उक्त रकम दिने नि’र्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त नि’र्णय गरेको हो । ऋषिङ फ’र्क अभि’यानअन्तर्गत जग्गावि’हीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनु’दान दिन सूचना प्रकाशित गर्ने नि’र्णय गरेको छ ।

गत असार र साउन महिनामा परेको अ’विरल व’र्षाका कारण बा’ढीपहिराका कारण बस्ती स्था’नान्तरणमा क्ष’ति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि रु ६० हजारसम्म अनु’दान दिने पनि वैठकले नि’र्णय गरेको छ ।

उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ता’व स’र्वसम्मत पा’रित गर्ने तथा सङ्घीय सरकारले व्य’वस्था गरेअनुरुप न्यूनतम तलबमापन नि’र्धारण गर्ने नि’र्णय गरेको छ । न्यु’ज 24 नेपा’लबाट ।

४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया