आइतबार १२ चैत्र २०७९

काठमाडौं, ८ कार्तिक / भिरबाट ल’डेर घा’ईते भएका पत्रकार किसन राईको मृ’त्यु भएको छ । राई दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका थि’ए ।

उनी आफ्नो पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्र’ममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खो’लामा आइतबार साँझ भि’रबाट ल’डे’का थि’ए । उनी
गाडी रोकेर दि’सापिसाब गर्ने क्र’ममा भि’रबाट ल’डेका थि’ए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् ।

राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् । त्यसैगरी उनी नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुन् । रिपो’र्टर्स नेपा’लबाट ।

८७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया