
सुनसरी / स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्ब’न्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ ।
विवाह गर्न उपयुक्त भनि तो’किएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानु’नतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारी’रिक र मा’नसिक रुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध स’मस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको ह’दबन्दी तो’किएको बुझिन्छ ।
यसै क्रममा सुनसरीको इटहरीमा बालविवाह गरेको अभि’योगमा बेहुलाबेहुलीसहित चार ज’नालाई प्रह’रीले पक्रा’उ गरेको छ। उनीहरूलाई प’क्राउ गरेर बा’लविवाह विरु’द्धको मु’द्दा चलाइएको प्रह’रीले जनाएको छ।
इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षी’या बालिकाको बालविवाह गरेको अभि’योगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई प’क्राउ गरी मु’द्दा चलाइएको सुनसरी प्रह’रीले जानकारी दिएको छ।
उनीहरूलाई इलाका प्र’हरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट प’क्राउ गरेको थि’यो । चारै जनावि’रुद्ध सुनसरी जिल्ला अदाल’तबाट बालविवाह मु’द्दामा पाँच दिन म्या’द थप भई अनुस’न्धान थालिएको प्र’हरीले जनाएको छ । – इता’जा खब’रबाट ।