
कावासोती/ विनयी त्रिवेणी गाउँपालिकाबाट छो’रीलाई क’रणी गरेको आरोपमा बुबा प’क्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा प’क्राउ परेका हुन् ।
तेह्र वर्षीया छो’रीलाई क’रणी गरेको आरोपमा बुबालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
पछिल्लो पटक मङ्सिर ८ गते छो’रीलाई बला’त्कार गरेर भारत फ’रार भएका आरो’पित बुबा बुधबार घर फर्केपछि घ’टना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घ’टनाबारे थाहा पाएका थिए । घ’टनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घट’नास्थल पुगेको टोलीले आरो’पित बुबालाई आज गिर’फ्तार गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बला’त्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । पछिल्लो पटक मङ्सिर ८ गते बा’लिकामाथि बला’त्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उहाँले जानकारी दिनुभयो ।