
वि.सं. २०७८ साल कातिक ७ गते, आइतबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २४ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । रा’क्षस नाम संवत्सर । तिथि– चतुथी, २६ः६२ बजे उप्रान्त पञ्चमी । नक्षत्र– रोहिणी २३ः३८ बजे उप्रान्त मृगशिरा । योग– वरियान्, २३ः२१ बजे उप्रान्त परिघ । करण– वव १३ः४८ बजेदेखि वालव, २६ः५२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः१०, सूर्यास्त बेलुकी ५ः२५ बजे ।
मेष : कार्य बा’धा तथा स्वास्थ्यमा समान्य सम’स्या देखिनेछ । पारिवारिक सहयोगले फाइदा हुनेछ । मेहनतले गर्न नछो’ड्नु होला ।
वृष : बोलिको प्रभाव बढ्नेछ । नसोचेको कामहरू बन्ने छन् । नयाँ ठाँऊ तथा नयाँ व्यक्तिसँगको भेटघाट हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय छ।
मिथुन : सोचे भन्दापनि बढी आर्थिक लाभ प्राप्त हुनेछ । स्वास्थ्यमा मध्यान्हपछि सम’स्या आउनेछ । खर्चका बा’राहरु बढ्ने छन् ।
कर्कट : सामान्य वि’वाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु होला पारिवारिक वि’छोड हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
सिंह : आर्थिक स’मस्या आइपर्न सक्नेछ । मित्र सहयोग प्राप्त हुनेछ । राजनैतिक सफलता प्राप्त हुनेछ । हनुमानको सेवा गर्नुहोला ।
कन्या : पारिवारिक सुख मिल्नुका साथै उन्नति प्रगति हुनेछ । आयआर्जन बढ्नेछ । मध्यान्हपछि स्वास्थ्यमा स’मस्या आउने छ ।
तुला : आफन्तमा दुः’खद् वि’पद् आउनेछ । कार्य सफलता प्राप्त हुनेछ । नयाँ रोजगारिको अवसर प्राप्त हुनेछ ।
वृश्चिक : आर्थिक धन लाभ हुनेछ । आफन्तदेखि धो’का हुनेछ । विद्यार्थी वर्गको लागि शुभ दिन रहनेछ । प्रेमी-प्रेमिकाको लागि शुभ रहनेछ ।
धनु : आर्थिक धन लाभ हुनेछ । सोचेभन्दा बढी नै आफनाको सहयोग प्राप्त हुनेछ । नयाँ काम सुरुवात गर्ने अवसर प्राप्त हुनेछ ।
मकर : यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हदेखि पे’टमा सम’स्या आउनेछ ।
कुम्भ : वैदेशिक कार्य तथा आर्थिक धनलाभ हुनेछ । बुवा आमाको सेवा गर्नु होला राजनैतिक नियुक्त तथा सफलता हासिल हुनेछ ।
मीन : सामाजिक तथा आर्थिक सफलता प्राप्त हुनेछ । मित्रलाई सहयोग गर्नुपर्नेछ । महत्वपुर्ण सामग्री ह’राउन सक्नेछ । ५ मीनेट ध्यान गरेर यात्रा गर्नु होला । – ज्योतिष अर्जुनप्रसाद न्यौपाने’बाट ।