सोमबार १३ चैत्र २०७९

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा ब’म वि’स्फो’ट भ’एको छ । प्र’ह’रीका अनुसार वि’स्फो’टमा परी दुई ज’ना घा’इ’ते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे ब’म वि’स्फो’ट भ’ए’को हो ।

जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’वक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार वि’स्फो’टमा परी घाँस का’ट्न गएका दुई ज’ना घा’इ’ते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घा’इ’ते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षी’या लिला नेपाली र उनका भाइ १४ व’र्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा ए’क्का’सी बे’वा’रि’से ब’म बि’स्फो’ट भएछ । ब’म कस्ले राख्यो, कसरी बि’स्पो’ट भयो भन्ने बारे अनुस’न्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।]

उनका अनुसार घा’इतेहरुको स्थानीय देउती अस्प’ताल सुर्खे’तमा उप’चार भैरहेको छ । घा’इ’तेमध्ये एकजनाको अ’वस्था चि’न्ताजनक रहेको अस्प’तालले जा’नकारी दिएको छ ।

३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया