
एजेन्सी, ५ कात्तिक / रुसमा गो’ली निर्माण गर्ने उद्योगमा बि’ष्फोट हुँदा १६ ज’नाको मृ’त्यु भएको छ । मध्य रुसस्थित् र्याजन क्षेत्रमा रहेको उक्त गो’ली निर्माण उद्योगमा बि’ष्फोटपछि भि’षण आ’ग’ला’गी भएको हो ।
रुसी सञ्चार माध्यम तासका अनुसार उद्योगमा ब्ला’स्ट हुँदा १६ ज’नाको मृ’त्यु भए’कोमा १२ ज’नाको मात्र श’व फे’ला परेको छ । स्रोतको भनाइलाई उदृत गर्दै रुसी सञ्चार माध्यम तासले लेखेको छ, ‘अहिलेको नयाँ त’थ्यांक अनुसार १६ ज’नाको मृ’त्यु भएको छ । उ’द्धार टो’लीले अ’झै पनि ४ ज’नाको श’व भेटा’उन सकेको छै’न ।’
घ’टनास्थल अहिले निय’न्त्रणमा रहेको र उ’द्धार का’र्य जा’री रहेको जनाइएको छ । घ’टना विहान ८ बजेर २२ मिनेट जाँ’दा घ’टेको थि’यो । वि’स्फोटको उक्त घ’टना उद्योगको प्रबिधिक खरा’बीका कारण
भएको बताइएको छ ।